न्यूयोर्क – अमेरिकास्थित वासिङ्गटन स्टेटको सियाटलमा आयोजित घुम्ती कन्सुलर सेवा शिविर सम्पन्न भएको छ । नेपाली राजदूतावास वाशिङ्गटन डि.सी. र नेपाली महावाणिज्यदूतावास सियाटनले संयुक्त रुपमा घुम्ती कन्सुलर सेवा शिविर आयोजना गरेको हो । नेपाली राजदूतावास र सेभेन समिट फाउन्डेसनको संयुक्त सहयोगमा भएको शिविरमा पासपोर्ट नविकरण, नयाँ आवेदन, मंजुरीनामा, एनआरएनए कार्ड, वारेसनामा, भिसा, ट्राभल डकुमेन्ट लगायतको […]
काठमाडौं – कोभिड १९ विरुद्धको खोप खरिदका लागि नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी) बीच १९ अर्ब ५८ करोड रुपैंया बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ। बुधवार अर्थ मन्त्रालयमा आयोजित समारोहमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र एशियाली विकास बैंकका कन्ट्री डाइरेक्टर आनो कुस्वाले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको हो । सहुलियत ऋण […]
काठमाडौं – सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरिएको छ । कुलमानले प्राधिकरणबाट विदा भएको झण्डै ११ महिनापछि पुनः दोस्रो कार्यकालका लागि बुधबार नियुक्ति पाउनु भएको हो । उर्जा जलस्रोत तथा सिँचाइ उर्जामन्त्री पम्फा भुसालले घिसिङलाई ४ वर्षे नियुक्तिपत्र प्रदान गर्नु भयो । । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा […]
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त हुनु भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशक बनाउने निर्णय गरेको जानकारी ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई मन्त्रिपरिषदको कार्यालयले मंगलबार गराएको छ । योसँगै मन्त्रालयले बुधबार घिसिङलाई नियुक्ति पत्र दिने तयारी […]
एजेन्सी । अधिकांश जनसङ्ख्या गरिबीको चपेटामा परेको लेबनानमा चरम आर्थिक सङ्कटका कारण आधाभन्दा बढी आप्रवासी कामदार रोजगारबिहीन बनेको संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ । उनीहरूलाई ‘तत्काल मानवीय सहायता’ को खाँचो रहेको भन्दै राष्ट्रसंघले आवश्यक पहलका लागि विश्व समुदायसँग आग्रह गरेको छ । लेबनान १९औं शताब्दीको मध्यपछि अहिले सबैभन्दा खराब वित्तीय मन्दी रहेको विश्व बैंकले बताएको […]
बहराईन – गैर आवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व क्षेत्रीय उप-संयोजक पदमा बहराईनबाट लाल प्रसाद पुनले उम्मेदवारी घोषणा गर्नु भएको हो । हाल आइसिसी सदस्य रहनु भएको पुनले आगामी कार्यकालको लागि अक्टोवरमा हुने निर्वाचनमा उप-संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएको हो । पुनले एनसिसी बहराईनमा सचिव, उपाध्यक्ष, अध्यक्ष हुँदै आइसिसी सदस्यको जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ […]
काठमाडौं – नेपालमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा मात्र देशभर ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १९ हजार १२३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार १३ […]