काठमाडौं – काठमाडौं उपत्यकामा बिहीबारदेखि राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने भएको छ। मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञा भदौ ८ गतेसम्म थप गर्दै राति ८ बजेपछि सबै प्रकारका सवारी साधन चलाउन रोक लगाउने निर्णय गरेको हो। अत्यावश्यक सेवाका सवारी भने सञ्चालन गर्न दिइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ। […]
काठमाडौं । गैर आवासीय नेपाली संघको टोलीले प्रधानमन्त्री शेर बहादुर देउवासँग आज भेटघाट गरेको छ । भेटमा लामो समयदेखि संसदमा विचाराधीन गैर आवासीय नेपाली नागरिकता विधेयकका सम्बन्धमा प्रधानमन्त्री देउवाको ध्यानकर्षण गराएको छ । संघका अध्यक्ष कुमार पन्तसहित संरक्षक तथा पूर्व अध्यक्ष जीवा लामिछाने, नागरिकता निरन्तरता कार्यदलका संयोजक तथा उपाध्यक्ष सोनाम लामा, उपाध्यक्ष रविना थापा, स्वास्थ्य […]
काठमाडौँ । काठमाडौँ उपत्यकाको निषेधाज्ञा फेरि थपिने भएको छ । यसबारे निर्णय गर्न आज काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । दिउँसो २ बजे काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकले जारी निषेधाज्ञा केही परिमार्जनसहित थप्ने तयारी गरेको छ । यसअघि घोषित निषेधाज्ञाको बुधबार मध्यराति सकिँदैछ । केही दिन यता कोरोना संक्रमित […]
न्यूर्योक – नेपाली राजदूतावास वाशिङ्गटन डि.सी. र नेपाली महावाणिज्यदूतावास सियाटनको संयुक्त आयोजनामा सियाटलमा ब्रेनगेन कार्यक्रम सम्पन्न भएको छ । नेपाली राजदूतावास र सेभेन समिट फाउन्डेसनको संयुक्त सहयोगमा भएको सो कार्यक्रम पहिलो पटक आयोजना गरिएको हो । ब्रेनग्रेन कार्यक्रम गैर आवासीय नेपाली संघका सल्लाहकार तथा अमेरिकास्थित वासिङ्गटन स्टेटको सियाटलका लागि नेपाल सरकारका महावाणिज्यदूत एसी शेर्पाको अवधारणमा […]
काठमाडौं – संखुवासभा काठमाडौं जर्नालिस्ट एसोसिएशन (एसकाज) अध्यक्षमा शंकर खनाल पुन सर्वसम्मत चयन हुनु भएको छ । एसकाजको दशौं साधारण सभाले खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा उद्धव भट्टराई, महासचिवमा दिपेश श्रेष्ठ, सचिवमा द्वारिका काफ्ले र कोषाध्यक्षमा सुनिता पोख्रेल रहनु भएको छ । निर्वाचन समितिका संयोजक दिपेन्द्र वान्तवाका अनुसार १५ सदस्यीय […]
लन्डन – एनआरएनए यूके अध्यक्षमा प्रेम गाहामगर विजयी हुनु भएको छ । अनलाइन मतदानमा अध्यक्षका दुई प्रत्यासी दीपक श्रेष्ठ र रोजिना प्रधान राईलाई पराजित गर्दै विजयी हुनु भएको हो । निर्वाचन समितिका अनुसार अध्यक्षमा निर्वाचित गाहामगरले ४ हजार ५ सय ७४ मत पाउनु भएको छ भने अन्य उम्मेद्वार श्रेष्ठ र प्रधानले क्रमश: २ हजार १ […]
न्यूर्योक – एलिशा गुरुङले मिस नेपाल नर्थ अमेरिकाको प्रतिस्पर्धामा सहभागिता जनाउनु हुने भएको छ । यही अगस्ट ७ तारिख शनिबारका दिन हुने ग्रान्ड फिनालेमा एलिसाले सहभागिता जनाउने हुनु भएको हो । उहाँ कन्टेस्टेन्ट नं २ रहनु भएको छ । काठमाडौँमा जन्मनु भएकी एलीसा अमेरिकामा बसोबास गर्दै आउनु भएको छ । आमा जुनु गुरुङ र बाबा […]