एनआरएनए साउदीको अध्यक्षमा डम्बर कुमार यादव भारि मतले विजयी

रियाद । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् साउदी अरवको अध्यक्षमा डम्बर कुमार यादव विजयी हुनु भएको छ । शुक्रबार भएको निर्वाचनमा यादवले २२५ मत ल्याउँदै प्रतिस्पर्धी रोशन श्रेष्ठलाई पराजित गर्नु भएको हो । श्रेष्ठले २४ मत मात्रै पाउनु भयो । निर्वाचनमा जम्मा ३७६ मत खसेको थियो । जसमा ९ मत बदर भएको थियोे […]

एनआरएनए अमेरिकाको २५ प्रतिशत प्रतिनिधिको विवाद टुंगीयो

न्यूर्योक- गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाबाट आगामी विश्व सम्मेलनमा भाग लिने २५ प्रतिशत प्रतिनिधिको विषयमा सहमति जुटेको छ । अमेरिकाज् क्षेत्रीय संयोजक राजन त्रिपाठीको पहलमा भएको सर्वपक्षीय बैठकले २५ प्रतिशत प्रतिनिधिको विषयमा सहमति जुटाएको हो । अमेरिकाज् क्षेत्रीय संयोजक त्रिपाठीका अनुसार बैठकले प्रतिनिधि टुग्याउन एनसिसी अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थको संयोजकत्वमा एक […]

एनआरएनए बोत्स्वानाको अध्यक्षमा शान्ती भण्डारी

गबोरोने,बोत्स्वाना- दक्षिणी अफ़्रिकी भुपरिवेष्ठित मुलुक बोत्स्वानामा एनआरएनएको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । संघको वार्षिक साधारण सभाले शान्ती भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति निर्बिरोध चयन गरेको हो । नयाँ कार्यसमितिको आइसिसी सदस्यमा तुलसी कामी पनि सर्वसम्मत चुनीनु भएको छ । कार्यसमितिमा गोबिन्द प्रसाद कंडेल उपाध्यक्ष, गोपाल बहादुर खडका महासचिव, जितु बिक कोषाध्यक्ष, इन्दु दाहाल महिला […]

एनआरएनए यूकेको निर्वाचन दुई दिन पछि सर्‍यो

लन्डन । एनआरएनए यूकेको निर्वाचन दुई दिन पछि सरेको छ । मतदान शुरु हुन केही घण्टा बांकी रहँदा निर्वाचन समितिले निर्वाचन दुई दिन पछि सारेको हो । निर्वाचन २ अगष्ट सोमबार दिउसो १२ बजे मतदान प्रक्रिया शुरु भइ अगष्ट ३ मंगलबार १२ बजेसम्म हुने निर्वाचन समितिले जानकारी दिएको छ । मत परिणाम बिहीबार ५ बजे […]

एनआरएनए डेनमार्कमा युवा प्रतिनिधिसहित महिलाका सबै पद निर्विरोध, अध्यक्षमा चार जना भिड्दै

कोपनहेगन – गैर आवासीय नेपाली संघ (एनआरएनए) डेनमार्कमा १७ पदको लागि २८ जनाको उम्मेदवारी परेको छ । अगष्ट ७ तारिखमा हुन लागिरहेको एनसिसी डेनमार्कको निर्वाचनमा १७ पदको लागि २८ जनाको उम्मेदवारी परेको हो । जसमा युवा प्रतिनिधिसहित महिलाका सबै पदमा निर्विरोध भएको छ । निर्वाचन समितिका संयोजक कृष्ण पौडेलका अनुसार महिला उपाध्यक्षमा जमुना देवी रिजाल […]

एनआरएनए अमेरिका बैठक : सल्लाहकार चयन देखी विद्यार्थीलाई एनआरएनएमा जोड्ने सम्मका निर्णय

न्यूयोर्क । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वयन परिषद् अमेरिकाको सल्लाहकार समितिमा १६ जना चयन भएका छन् । एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीको अध्यक्षता बसेको कार्यसमितिको दोस्रो बैठकले सल्लाहकार समिति चयन गरेको हो । एनआरएनए अमेरिकाको विधानको धारा ८२ बमोजिम संस्थाले आवश्यकता अनुसार सल्लाह र परामर्शका लागि १७ जनासम्मको सल्लाहकार समिति बनाउन सक्ने व्यवस्था […]

एनआरएनए जापानको अध्यक्षमा शिव प्रसाद पौडेल विजयी, कसले पाए कति मत ?

टोकियो – गैर आवासीय नेपाली संघ जापानको अध्यक्षमा शिवप्रसाद पौडेल विजयी हुनु भएको छ । अध्यक्षमा पौडेलले अन्य चार प्रतिस्पर्धीहरूलाई पछाड़ी पार्दै विजयी हुनु भएको हो । निर्वाचन आयोगका अनुसार कुल ९ हजार ३ सय ९४ मतदाता रहेकामा कुल ७ हजार ७ सय ५७ मत खसेको थियो । त्यसमा पौडेलले ३ हजार ३८ मत प्राप्त […]