एनआरएनए बहराईनको अध्यक्षमा लक्ष्मी गिरी विजयी, कसको कति मत ?

बहराईन। गैर आवासीय नेपाली संघ (एनआरएनए) बहराईनको अध्यक्षमा लक्ष्मी गिरी विजयी हुनु भएको छ । एनसिसी बहराईनकोअध्यक्षमा गिरी पुन: निर्वाचित हुनु भएको हो । शुक्रबार राति सम्पन्न संघको निर्वाचनमा गिरीले कुल १ हजार २६५ मत खसेकोमा ९५६ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । गिरीको प्रतिस्पर्धी सुभाष केसीले ३०९ मत पाउनु भयो । त्यस्तै, […]

आज गुरू पूर्णिमा मनाइँदै

काठमाडौँ । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्न निर्णायक समितिले […]

एनआरएनए युगाण्डामा बिनोद थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध (सुचीसहित)

कम्पाला । गैर आवासीय नेपाली संघ (एनआरएनए) युगाण्डाको अध्यक्षमा बिनोद थापा निर्विरोध निर्वाचित हुनु भएको छ । एनसिसी युगान्डाको शुक्रबार सम्पन्न राष्ट्रिय अधिबेशनबाट आगामी कार्यकालको लागि थापासहितको कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । यस्तो छ नयाँ कार्यसमिति अध्यक्ष : बिनोद थापा वरिष्ठ उपाध्यक्ष: धनराज गिरि उपाध्यक्ष: रमा अर्याल महिला उपाध्यक्ष: सीता कुमारी श्रेष्ठ महासचिव: राजु […]

एनआरएनए कुवेतले पायो नयाँ नेतृत्व, राणा ध्वज लामाको नेतृत्वमा कार्यसमिति निर्विरोध (सूचीसहित)

कुवेत । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कुवेतमा राणा ध्वज लामाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । आगामी कार्यकालको लागि लामाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । एनसीसी कुवेतको शुक्रबार सम्पन्न ७ औं राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । नर्वनिर्वाचित कार्यसमितिको खुला उपाध्यक्षमा टिकाराम आचार्य, माधव शाही, […]

भोलिबाट लामो दूरीका सार्वजनिक यातायात सञ्चालन हुने

काठमाडौँ । कोरोना महामारीका कारण लामो समयदेखि बन्द मध्यम तथा लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन हुने भएका छन् ।विद्यार्थीहरुको परीक्षालाई मध्यनजर गरेर विद्यार्थीलाई यात्राको लागि सहजीकरण गर्न गाडी चल्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै उपत्यकाका सम्पूर्ण यातायात व्यवसायीलाई नेपाल सरकारले तोकेको जनस्वास्थ्यका मापदण्ड पालना गरी मध्यम तथा […]

नेपालमा थप २ हजार ९७७ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९७७ कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १३ हजार ६९८ पीसीआर र ३ हजार ६१० जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ९७७ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै कुल संक्रमितको संख्या ६ लाख ७६ हजार ७०८ पुगेको छ। गत २४ […]

एनआरएनए आयरल्याण्डको महिला उपाध्यक्षमा सिर्जना लामा निर्विरोध

आयरल्याण्ड । गैर आवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डको महिला उपाध्यक्षमा सिर्जना (गोले तामाङ) लामा निर्विरोध निर्वाचित हुनु भएको छ । वर्तमान कार्यसमिति सदस्य रहनु भएको लामा आगामी कार्यकालको लागि महिला उपाध्यक्षमा निर्विरोध हुनु भएको हो । कार्यसमिति सदस्यमा रहँदा लामाले नेपालका बाढी पहिरो पीडित तथा कोभिड- १९ महामारीको बेला महत्वपूर्ण योगदान गर्नु भएको थियो । […]