इस्तानबुल । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् टर्कीको अध्यक्षमा उज्जल कुमार घिसिङ चयन हुनु भएको छ । एनआरएनए टर्कीमा घिसिङको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । कार्यसमितिको प्रथम उपाध्यक्षमा श्याम कला राई, द्वितीय उपाध्यक्षमा तिला श्रेष्ठ, तृतीय उपाध्यक्षमा तिल बहादुर घर्तीमगर,महासचिवमा विनोद पौड्याल, प्रथम सचिवमा मोहम्मद जावेद अन्सारी, द्धितीय सचिवमा गीता लिम्बू […]
आयरल्याण्ड । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद आयरल्यान्डको अध्यक्षमा बिनोद कार्की निर्विरोध निर्वाचित हुनु भएको छ । आगामी कार्यकालको लागि कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । संघको आइसिसी सदस्यमा जंग बहादुर अधिकारी पनि निर्विरोध निर्वाचित हुनु भएको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा ओम अधिकारी र सुमन गुरुङ, महिला उपाध्यक्षमा सिर्जना […]
सेसेल्स । गैर आवासीय नेपाली संघ सेसेल्समा मनोज विकको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । संघको तेस्रो राष्ट्रिय महाधिवेशनबाट आगामी कार्यकालको लागि विकको नेतृत्वमा नयाँ कार्यसमिमित निर्विरोध निर्वाचित भएको हो । यस्तो छ नयाँ कार्यसमिति अध्यक्ष– मनोज बिक उपाध्यक्ष – हर्क बहादुर रोका -रामचन्द्र राई महिला उपाध्यक्ष – खेशना लिम्बु महासचिव- बलराम सिटौला […]
इटाली। गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद इटलीमा छबिलाल कंडेलको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । कँडेल (२०१३-२०१५) कार्यकालमा युवा प्रतिनिधि, (२०१७-२०१९) मा महासचिव, (२०१९-०२१) मा उपाध्यक्ष हुँदै आगामी कार्यकालको लागि अध्यक्षमा निर्विरोध चयन हुनु भएको हो । निर्वाचन समितिका संयोजक मनोज कुमार कार्कीका अनुसार एनसिसी इटलीमा १ जना उपाध्यक्ष र ६ […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई आममाफी दिने घोषणा गर्नु भएको छ । पुष्पलाल स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपाल पक्षलाई आममाफी दिने घोषणा गर्नु भएको हो । ओलीले सबैलाई पार्टीमा फर्किन र मिलेर काम गर्न आग्रह समेत गर्नु भयो । ओलीले भन्नु भयो, ‘बाटो बिराएका, […]
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको तेस्रो लहर फैलिने जोखिम बढेकाले अस्पतालका शय्या र अक्सिजन चुस्त दुरुस्त राख्न आग्रह गरेको छ । मन्त्रालयले बिहीबार एक वक्तव्य जारी गर्दै तेस्रो लहरको जोखिम बढेकाले अस्पतालका शय्या र अक्सिजन चुस्त दुरुस्त राख्न आग्रह गरेको हो । मन्त्रालयले काठमाडौं उपत्यकासहित धेरै जिल्लामा पछिल्लो समय संक्रमण बढ्दै […]
दोहा । जोन्सन एण्ड जोन्सन खोप लगाएका नेपालीले साउदी जान पाउने भएका छन् । साउदी अरबले जोन्सन एण्ड जोन्सनको खोप लगाएका नेपाली श्रमिकहरुलाई प्रवेश अनुमति दिएको छ । साउदीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै घर बिदामा नेपाल गएर साउदी फर्किन लागेका र नेपालबाट साउदी अरब आउने नयाँ कामदारले जोन्सन एण्ड जोन्सनको खोप लिएर साउदी […]