काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ६१६ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ८३८ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ७१५ जना पिअिसार परीक्षण गर्दा एक हजार ९१८ […]
काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिनु भएको छ । नेपाली कांग्रेसको महाधिवेशन नकिँदै गर्दा क्रियाशील सदस्यता वितरणमा धाँधली गरेको, अस्वाभाविक र भद्दा प्रवृत्तिले नेपाली कांग्रेस चुस्त र गतिशिल बन्ने मार्गमा अवरोध भएको जस्ता कारण देखाएर सिंहले पदबाट राजीनामा दिनु भएको हो । सिंहले प्रधानमन्त्री शेर बहादुर देउवा […]
काठमाडौं । नेपालका जनस्वास्थ्य विज्ञहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई १८ बुँदे सुझाव पेश गरेका छन्। नेपालमा कोभिड-१९ महामारीको व्यवस्थापन र तेस्रो लहरको तयारीका लागि भन्दै जनस्वास्थ्य विज्ञहरुले प्रधानमन्त्री देउवालाई १८ बुँदे सुझाव पेश गरेका हुन्। पेश गरिएको सुझावमा उनीहरुले योग्यता र क्षमताको आधारमा तत्काल स्वास्थ्य मन्त्री नियुक्त गर्न माग गरेका छन् । उच्च स्तरीय कोभिड- १९ […]
जर्मनी । गैर आवासीय नेपाली संघ (एनआरएनए ) जर्मनीमा पनि सर्वसम्मत नयाँ कार्यसमिति चयनको प्रयास शुरु गरिएको छ । विश्वभरका धेरैजसो देशहरुमा सर्वसम्मत कार्यसमिति चयन भइरहँदा एनसिसी जर्मनीले पनि सहमतीको आधारमा नयाँ कार्यसमिति चयन गर्न लागेको हो । एनआरएनए जर्मनीको अधिवेशन र नयॉ कार्यसमितिको चयनको लागि प्रमुख निर्वाचन आयुक्त हरेन्द्र वनेमको नेतृत्वमा निर्वाचन कमिटिले सबै […]
कंगो। गैरआवासीय नेपाली, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) कंगोमा ढक बहादुर (अमृत ) क्षेत्रीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन हुनु भएको छ । संघको दोस्रो राष्ट्रिय अधिवेशनले आगामी कार्यकालको लागि क्षेत्रीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यसमितिको प्रथम उपाध्यक्षमा पुनदेव पासवान (राजु), वरिष्ठ उपाध्यक्षमा हेमराज पाण्डे (गणेश), उपाध्यक्ष्मा जीवन भण्डारी, महासचिवमा दिवाकर अधिकारी, […]
मलेसिया। गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको अध्यक्षमा विनोद वहादुर थापा निर्विरोध चयन हुनु भएको छ । आगामी कार्यकालको लागि थापा निर्विरोध चयन हुनु भएको हो । संघको महासचिवमा रन्जित कुमार क्षेत्री, सचिवमा रोशन सुब्बा, नारायण अधिकारी र कोषाध्यक्षमा कृष्ण नेपाल, युवा संयोजकमा अरुण गिरि निर्विरोध चयन हुनु भएको छ । त्यस्तै, सदस्यमा बिरेन्द्र कार्की, […]
पोल्याण्ड । गैर आवासीय नेपाली संघ (एनआरएनए) पोल्याण्डकोे अध्यक्षमा जीवन केसी विजयी हुनु भएको छ । सोमबार भएको निर्वाचनमा अध्यक्ष पदमा केसी विजयी हुनु भएको हो । केसीले आफ्ना निकटतम प्रतिस्पर्धी मित्रलाल पार्देलाई पराजीत गर्नु भएको हो । केसीले २१९ मत प्राप्त गर्दै विजयी हुनु भयो भने पार्देले १२८ मत पाउनु भयो । आइसीसी सदस्यमा […]