आज साउनको पहिलो सोमबार, शिवालयहरुमा दर्शनार्थीको उपस्थिति न्यून

काठमाडौँ । आज यस वर्षको साउन महिनाको पहिलो सोमबार । हिन्दू नेपाली नारीहरुका लागि आजको दिनलाई विशेष रुपमा लिइन्छ ।साउने सोमबारका दिन शिवालयहरुमा भक्तजनको भिड लाग्ने गरेको भएपनि यसपटक कोरोना भाइरसको महामारीका कारण अधिकांश शिवालयहरुमा दर्शनार्थीको उपस्थिति न्यून रहेको छ । महामारीका कारण मन्दिरहरु प्राय बन्द अवस्थामा रहेका छन् । हिन्दु परम्परा अनुसार साउन महिना […]

काठमाडौँमा आजबाट ‘जोन्सन एण्ड जोन्सन’को खोप लगाइँदै

काठमाडौँ । काठमाडौँमा आजदेखि अमेरिकाले दिएको कोरोना भाइरसविरूद्धको ‘जोन्सन एण्ड जोन्सन’ कम्पनीको खोप लगाइँदै छ । ६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, पूर्ण र अति अशक्त अपाङ्गता भएकाहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थी र स्वास्थ्यकर्मी र सफाइकर्मीलाई सहभागी हुन सक्नेछन् । खोप काठमाडौं महानगरका २८ वटा अस्पतालबाट उपलब्ध हुने […]

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नु भएको छ । देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत मात्रै परेको छ । १ जना तटस्थ बसेका छन् । सभामुख अग्निप्रसाद सापकोटाका अनुसार आजको बैठकमा २ सय ४९ जना सांसद उपस्थित थिए । २१ जना सांसद अनुपस्थित रहेका थिए । आइतबार […]

यस्तो छ संसदमा प्रधानमन्त्री देउवाले गरेको सम्बोधनको पूर्णपाठ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलले साझा उदेश्य प्राप्तिका लागि सहयात्री हौ भन्ने भावनाका साथ काम गर्नुपर्ने बताउनु भएको छ । प्रतिनिधिसभामा आइतबार विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै देउवाले आफू संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री बनेको हुनाले विश्वासको मत दिन आग्रह गर्नु भएको हो । मन्तव्यको पूर्णपाठ  सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाले विश्वासको […]

प्रधानमन्त्री देउवाद्धारा प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नु भएको छ । आइतबार प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नु भएको हो । उहाँले सभामुख अग्निप्रसाद सापकोटाको अनुमतिमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नु भएको छ । सभामुख सापकोटाले संविधानको धारा ७६ को उपधारा ६ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस […]

भीम रावलले यसकारण दिए सांसद पदबाट राजीनामा

काठमाडौँ । एमाले नेता तथा अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद भीम रावलले सांसद पदबाट राजीनामाको घोषणा गर्नु भएको छ । उहाँले आइतबार संसद् भवन नयाँ बानेश्वरमा आफ्नो राजीनामा घोषणा गर्नु भएको हो । राजनीतिक दलका शीर्ष नेताहरूमा स्वेच्छाचारिता बढेको तथा घृणित राजनीतिक खेल खेलबाट आफूलाई अलग राख्नु श्रेयस्कर ठानेर राजीनामा दिएको उहाँले […]

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै संसदमा विश्वासको मत लिने तयारी गर्नु भएको छ । आज बोलाइएको प्रतिनिधिसभाको बैठकमा देउवाले विश्वासको मत लिने तयारी गर्नु भएको हो । देउवाले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । देउवाको पक्षमा सत्तारुढ कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ सांसद छन् भने जसपाको उपेन्द्र यादव पक्षमा १७ र राष्ट्रिय […]