काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै संसदमा विश्वासको मत लिने तयारी गर्नु भएको छ । आज बोलाइएको प्रतिनिधिसभाको बैठकमा देउवाले विश्वासको मत लिने तयारी गर्नु भएको हो । देउवाले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । देउवाको पक्षमा सत्तारुढ कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ सांसद छन् भने जसपाको उपेन्द्र यादव पक्षमा १७ र राष्ट्रिय […]
काठमाडौँ । संसद पुनस्थापनापछिको सङ्घीय संसद्को अधिवेशन आइतबारदेखि शूरु हुँदैछ । सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनस्र्थापना भएपछि दुवै सदनको अधिवेशन आह्वान भएको हो । अधिवेशनको पहिलो बैठक आइतबार अपराह्न ४ बजे बस्ने छ । बैठक सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको संसद् सचिवालयले जनाएको छ । सङ्घीय संसद् सचिवालयले आइतबारको सम्भावित कार्यसूचीसमेत तय गरेको छ । प्रतिनिधि सभा विघटनको […]
काठमाडौं । गैर आवासीय नेपाली संघको विश्व सम्मेलनको मिति सार्वजनिक गरिएको छ । संघको शनिबार सम्पन्न ७८ औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले आगामी अक्टोबर २३–२५ मा १० औँ एनआरएन ग्लोबल सम्मेलन र १० औँ साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो ।जसको लागि अध्यक्ष कुमार पन्तको संयोजकत्वमा आयोजक समिति गठन गरिने बैठकले निर्णय गरेको छ । […]
काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप आउने क्रम जारी छ। हालसम्म ६५ लाख ८२ हजार ८५० डोज खोप नेपाल भित्रिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अनुदान, खरिद र कोभ्याक्स अन्तर्गत गरेर नेपालमा अहिलेसम्म यो संख्यामा खोप आएको हो। मन्त्रालयका अनुसार अब नेपालमा केही दिनमा नै थप ६४ लाख डोज खोप आउने छ। चीनसँग […]
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोपको व्यवस्थापन भइरहेको जनाएको छ । साउन १५ गतेसम्म ३२ लाख भेरोसेल खोप नेपाल आइसक्ने मन्त्रालयले जनाएको हो । सरकारले हालै मात्र चिनियाँ कम्पनी सिनोफार्मसँग ४० लाख डोज खोपका लागि नन डिस्क्लोजेबल एग्रिमेन्ट गरेको थियो । त्यसअनुसार ८ लाख डोज खोप आइसकेको छ भने साउन ६ गतेदेखि थप खोप […]
लण्डन। गैर आवासीय नेपाली संघ यूकेको अध्यक्ष पदमा प्रेम गाहा मगरले औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नु भएको छ । मगरले विभिन्न ७ बुँदे प्रतिवबद्धतासहित औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको हो । सो अवसरमा मगर नेतृत्वको टिमको तर्फबाट उपाध्यक्ष पदमा सुनीलबाबु खड्का र गोविन्द खरेल, महिला उपाध्यक्षमा विमला लिम्बु, महासचिव पदमा खुसी लिम्बुले उम्मेदवारी […]
काठमाडौँ । चीनले नेपाललाई थप १६ लाख कोरोना खोप अनुदानमा दिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी गराएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा द्विपक्षीय सहयोग प्रबर्द्धन गर्ने बारेमा पनि छलफल भएको बताइएको छ । राजदूत यान्छीले कोभिड […]