पछिल्लो २४ घण्टामा २३९८ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा २ हजार ३९८ कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार ५८ पीसीआर र ३ हजार ९५४ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ६ लाख ५८ हजार ७७८ पुगेको छ। गत २४ घण्टामा २ […]

नेपाललाई १६ लाख डोज खोप दिने जापानको घोषणा

काठमाडौँ । जापान सरकारले नेपाललाई १६ लाख डोज अस्ट्राजेनेका खोप उपलब्ध गराउने भएको छ । नेपालस्थित जापानी दूतावासले विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएको हो । उपलव्ध गराइने खोप सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्डको पहिलो मात्र लगाएका नागरिकलाई लगाउन उपयुक्त हुने छ । उक्त अस्ट्राजेनेका खोप प्राप्त भएसँगै दोस्रो डोजको पर्खाइमा रहेका १४ लाख […]

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त, आज ६ बजे शपथ

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुनु भएको । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्रीका रूपमा नियुक्त गर्नु भएको हो । देउवा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त हुनु भएको छ । सर्वोच्च अदालतले मंगलबार अपरान्ह ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सोही अनुसार राष्ट्रपतिले […]

प्रधानमन्त्री ओलीले केहीबेरमा देशवासीका नाममा सम्बोधन गर्नुहुदैँ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्दै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले केहीबेरमा देशवासीका नाममा म्बोधन गर्नुहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को सिफारिसमा गत जेठ ८ गते राष्ट्रपतिबाट प्रतिनिधिसभा भङ्ग गर्ने निर्णयलाई सर्वोच्च अदालतको हिजो सोमबारको फैसलाले बदर गरेको थियो । सर्वोच्च अदालतले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई […]

एनआरएनए मकाउको अध्यक्ष पदमा राजेश प्रसाईको उम्मेदवारी घोषणा (प्रतिबद्धतापत्रसहित)

मकाउ । गैर आवासीय नेपाली संघ मकाउको अध्यक्ष पदमा राजेश प्रसाईले उम्मेदवारी घोषणा गर्नु भएको छ । एनसिसी मकाउको ७ औं अधिवेशनमा प्रसाईले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नु भएको हो । आफना विभिन्न प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गर्नु भएको प्रसाईले यसअघि उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ भने अन्य विभिन्न संघसंस्थामा पनि महत्वपूर्ण योगदान गर्दै […]

भेरोसेलको पहिलो मात्रा खोप आजबाट लगाइँदै

काठमाडौँ । कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा खोप आजबाट लगाउन सुरु गरिने भएको छ । पहिलो चरणमा ५५ वर्षमाथिका सबै व्यक्तिलाई भेरोसेल खोप दिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । भेरोसेल खोप बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा लगाइने छ । पहिलो चरणमा विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक तथा […]

नेपालमा थप २ हजार ३७० कोरोना संक्रमित फेला

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ६८९ जनाको पीसीआर परीक्षणबाट १ हजार ६९० र ३ हजार ८९५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६८० जना गरी जम्मा २ हजार ३७० जनामा संक्रमण पुष्टि भएको हो […]