एनआरएनए यूकेमा विधानविपरीत प्रमाणीकरण गरिएका सदस्यता रद्ध गर्न अध्यक्षका प्रत्यासी श्रेष्ठको माग

लन्डन। गैर आवासीय नेपाली संघ यूकेको विधानविपरीत सदस्यता प्रमाणीकरण गरिएको भन्दै आलोचना शूरु भएको छ । सदस्यता प्रमाणीकरण नियमविपरित तथा अवैधानिक रुपमा भएको भन्दै अध्यक्षका प्रत्यासी दीपक श्रेष्ठले विधानविपरीत प्रमाणीकरण गरिएका सदस्यतालाई रद्ध गर्न माग गर्नु भएको हो । एनआरएनए यूकेमा ११ हजार ६ सय जनाको सदस्य प्रमाणीकरण भएको छ । त्यसमध्ये धेरै सदस्यहरु नियमविपरीत […]

सातामा ५३ वटा अन्तर्राष्ट्रिय नियमित उडान हुने

काठमाडौँ । सातामा ५३ वटा अन्तर्राष्ट्रिय नियमित उडान हुने भएको छ । हालै भएको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तरर्राष्ट्रिय उडान सङ्ख्या थप गरी नयाँ तालिका नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानलाई पठाएको हो । क्यानका अनुसार अब सातामा कूल ५३ वटा उडान सञ्चालन गर्नेगरी विभिन्न मुलुकका गन्तव्यमा उडान तालिका तय […]

तरकारीको भाउ मनपरी

काठमाडौँ । पछिल्लो पटक तरकारीको भाउ महँगो भएपछि धेरै उपभोक्ताको भान्सामा तरकारी नै कम पाक्न थालेको छ । तरकारीको मागअनुसार आपूर्ति नहुँदा मनपरी भाउ बढेको हो । चार जनाको परिवारलाई डेढ सय रुपियाँको तरकारीले एक छाक टार्न गाह्रो हुन थालेको छ । तरकारीबाहेक मरमसला, नुन तेलसमेत गर्दा एक छाक तरकारीको १८० रुपियाँ परेको उपभोत्ताहरु बताउँछन् […]

अमेरिकाले नेपाललाई १५ लाख डोज भ्याक्सिन पठाउँदै

न्यूयोर्क । अमेरिकाले नेपाललाई १५ लाख डोज कोरोनाबिरुद्धको भ्याक्सिन पठाउने भएको छ । ह्वाइट हाउसका अनुसार अमेरिकाले नेपालका लागि १५ लाख डोज जोन्सन एण्ड जोन्सन भ्याक्सिन पठाउन लागेको हो । भ्याक्सिनले सिकिस्त हुनबाट रोक्न ८५ प्रतिशत प्रभावकारी भूमिका खेल्दछ । साथै अन्य भ्याक्सिनको तुलनामा यसको साइड इफेक्ट पनि कम रहेको बताइएको छ । हालसम्म नेपालमा […]

गैर आवासीय नेपाली पत्रकार महासंघ गठन

लन्डन । गैर आवासीय नेपाली पत्रकार महासंघ गठन भएको छ । प्रवासमा बसेर पत्रकारिता गरिरहेका क्रियाशील नेपाली पत्रकारहरु तथा संघसंस्थालाई समेटेर सहकार्य गर्दै व्यावसायिक तथा जिम्मेवार पत्रकारिताको विकासमा सघाउने उद्देश्यले गैरआवासीय नेपाली पत्रकार महासंघ गठन गरिएको हो । भर्चुएल माध्यमबाट बुधबार बसेको पत्रकारहरुको उक्त भेलाले महासंघ गठन गर्ने निर्णय गरेको छ । महासंघले ८२ मुलुकहरुमा […]

एनआरएनए नीति प्रतिष्ठानको अध्यक्षमा शेष घले चयन

काठमाडौँ। गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नीति प्रतिष्ठानको अध्यक्षमा शेष घलेलाई चयन गरेको छ । भर्चुअल माध्यमबाट बिहीबार बसेको एनआरएनएको पदाधिकारी बैठकले संघका प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष घलेलाई नीति प्रतिष्ठानको अध्यक्षमा चयन गरेको हो । संघका अध्यक्ष कुमार पन्तले पदाधिकारी बैठकले संघको नीति प्रतिष्ठानको अध्यक्षमा घलेलाई चयन गरिएको जानकारी गराउनु भयो । प्रतिष्ठानको […]

आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्यो

काठमाडौँ । कोरोना भाइरसविरुद्धको ८ लाख डोज भेरोसेल खोप नेपाल आइपुगको छ । सरकारले चीनसँग खरिद गरेको भेरोसेल खोप ल्याएर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज काठमाडौं आइपुगेको हो । चालक दलका १२ सदस्यसहित बेइजिङ गएको जहाज बिहान ६ बजेर १६ मिनेटमा त्रिभुवन विमानस्थल अवतरण गरेको नेपाल नागरिक उड्यन प्राधिकरणले जानकारी दिएको छ । पहिलो खेपमा […]