न्यूयोर्क। गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले संस्थाको आगामी नेतृत्वका लागि आफू स्वभाविक उम्मेदवार भएको बताउनु भएको छ । डा. केसीले न्यूर्योकबाट संञ्चालित नेपाली अनलाइन टेलिभिजन ‘सन्डे टिभी’ का प्रस्तोता किरण मरठ्ठासँगको कुराकानीमा भन्नु भयो, ‘एनआरएनएमा मेरो संलग्नता स्थापनाकालदेखि नै हो। एनआरएनए जन्मीनु अगाडीदेखि नै म यसमा छु, मेरो अध्यक्षको उम्मेदवार […]
न्यूर्योक। गैर आवासीय नेपाली संघ (एनआरएनए ) का उपाध्यक्ष सोनाम लामाले अबको नेतृत्व गैर आवासीय नेपाली नागरिकता आवश्यक पर्ने देशबाट हुनुपर्ने बताउनु भएको छ । गैर आवासीय नेपाली नागरिकताको विषय अमेरिकाबासी नेपालीहरुको लागि महत्वपूर्ण भएको बताउँदै उपाध्यक्ष लामाले नेपाली नागरिकता आवश्यक पर्ने देशबाट नेतृत्व भए मात्र एनआरएनको मुद्दा कार्यान्वयन हुने बताउनु भयो । गैर आवासीय […]
काठमाडौं । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघले मौद्रिक नीतिमा समावेश गर्नुपर्ने २१ बुँदे बिषयहरुबारे सरकारको ध्यानाकर्षण गराएको छ । कोभिड–१९ को कारण उत्पन्न समस्याहरु समाधान गर्दै पुनर्जीवन दिन नेकपा एमाले सम्बद्ध उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल राष्ट्रिय उद्योेग व्यवसाय महासंघले सरकारको ध्यानाकर्षण गराएको हो । महासंघका संयोजक तथा पूर्व सांसद एल.पि सावाँ लिम्बूको सभापतित्वमा बसेको […]
न्यूर्योक । अमेरिकाका लागि नेपालका राजदूत डा.युवराज खतिवडाले गैर आवासीय नेपालीहरुको मुद्दा ऐनमार्फत संशोधन हुने बताउनु भएको छ । राजदूत खतिवडाले गैर आवासीय नेपालीहरुको भावनालाई सम्बोधन हुने गरि नेपालको संविधानले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैर आवासीय नेपाली नागरिकता प्रदान गरिएको बताउँदै ऐन बनेसँगै एनआरएनको मुद्दा सम्बोधन हुने बताउनु भएको हो । ‘एक पटकको नेपाली […]
काठमाडौं । नेपाल एयरलाइन्सले जापानको नारितामा काठमाडौंबाट तोकिएको नियमित उडान रद्द गरेको छ । एयरलाइन्सले एक सूचना जारी गदै महामारीका कारण नारिता उडान रद्द गर्नुपरेको जनाएको हो । सरकारले जुलाई महिना भरका लागि नारितामा हरेक शुक्रबार एक उडान गर्ने गरी तालिका सार्वजनिक गरेको थियो । अहिले सातामा कुल २३ उडान गर्ने गरि १४ गन्तब्यमा विशेष […]
न्यूर्योक । गैर आवसाीय नेपाली संघ (एनआरएनए) अमेरिकामा नवनिर्वाचित कार्यसमितिले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । एनआरएनए अमेरिकाको १० औ वार्षिक साधारण सभाको अवसरमा नवनिर्वाचित कार्यसमितिले सपथ ग्रहण गरेका हुन्। ५० मध्ये २९ राज्य च्याप्टरबाट निर्वाचित निर्वाचित एनसीसी कार्यसमितिलाई निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त विश्व बरालले सपथ ग्रहण तथा पदभार ग्रहण गराउनु भएको […]
न्यूर्योक । गैर आवासीय नेपाली संघ अमेरिकाको १०औं वार्षिक साधारणसभा शनिवारबाट न्यूर्योकमा शूरु भएको छ। अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले साधारणसभाको औपचारिक रुपमा उद्घाटन गर्नु भएको हो । कार्यक्रममा एनआरएनए आइसिसी उपाध्यक्ष डा. बद्री केसी, अर्का उपाध्यक्ष सोनाम लामा, महिला उपाध्यक्ष रविना थापा, सचिव गौरी राज जोशी, क्षेत्रीय संयोजक राजन त्रिपाठी, क्षेत्रीय महिला […]