अबुधाबी । नेपाली राजदूतावास अबुधाबीले यूएईबाट नेपाल जान चाहने यात्रुहरूले ९ बुँदा अनिवार्य पालना गर्नुपर्ने सूचना जारी गरेको छ । राजदूतावास अबुधाबीले एक विज्ञप्ति जारी गर्दै पालना गर्नुपर्ने नियमहरुबारेमा जानकारी गराएको हो । विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापनसम्बन्धी आदेश, २०७८ बमोजिम संयुक्त अरब इमिरेट्स (युएइ) बाट नेपाल जान चाहने यात्रुहरूले निम्नानुसारका शर्त पूरा गरी […]
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले जुलाई २०२१ का लागि अन्तर्राष्ट्रिय नियमित उडानको तालिका सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्बाट स्वीकृत गरि प्राधिकरणले सातामा २१ उडानको तालिका सार्वजनिक गरेको हो । प्राधिकरणले भारत, कतार, यूएई, टर्की, साउदी अरेबिया, कुवेत, मलेसिया, ओमान, जापान, चीन र कोरियाका लागि निश्चित संख्या तोकी नियमित उडान खुला गरेको छ । नेपालबाट […]
काठमाडौं। कोभिड १९ तेस्रो लहर सुरु भएसँगै टर्की सरकारले नेपालसहित सात मुलुकका नागरिक आगमनमा प्रतिबन्ध लगाएको छ। टर्कीले सीधा उडानमार्फत नेपाल, बंगलादेश, ब्राजिल, दक्षिण अफ्रिका, भारत, श्रीलंकालगायत सात मुलुकका नागरिकलाई आगमनमा प्रतिबन्ध लगाएको हो। आगमनमा प्रतिबन्ध लगाइए पनि टर्कीस एयरलाइन्सको नियमित उडानमार्फत इस्तानबुल ट्रान्जिट हुँदै युरोप, अमेरिका लगायतका मुलकमा भने जान सकिने समाचारमा जनाइएको छ […]
काठमाडौं । झण्डै आठ महिना भन्दा बढी सेल्टरमा रहँदा डोल्मा लामाले (नाम परिवर्तन) सोचेकी पनि थिइनन् कि नेपाल फर्कन पाउँछु भनेर । नेपाली भूमिमा टेक्नेबित्तिकै उनले लामो श्वास भरिन्, आँखा टिलपिल पार्दै गला अवरुद्ध पार्दै बोलिन्,“सायद एनआरएनए नभएको भए म र मेरा बच्चा विदेशमै अलपत्र पर्ने थियौँ । कल्पना पनि गरेको थिइँन म र मेरा […]
काठमाडौँ । लोक सेवा आयोगले कोरोना (कोभिड–१९) महामारी र पदाधिकारी नहुँदा रोकिएका सम्पूर्ण परीक्षा साउन १५ गतेदेखि सञ्चालन गर्ने भएको छ । आयोगमा पदाधिकारीहरू नियुक्त भएपछि स्थगित भएका सम्पूर्ण परीक्षा सञ्चालन हुने भएको हो । पूर्व सूचनाअनुसार स्थगित भएका परीक्षालाई सोमबार बसेको आयोगको बैठकले साउन १५ देखि असोज २५ गतेसम्म गर्ने निर्णय गरेको हो । खरिदारदेखि सहसचिवसम्मको परीक्षा सञ्चालनमा […]
काठमाडौं। एफएनएफ साउथ एसीयाले नेपाल: हिमालयन देश संकट विषयक भर्चुअल अनलाइन कार्यक्रम गर्दैछ । एफएनएफ साउथ एसीयाले समृद्धी फाउण्डेशनको सहकार्य र जर्मन नेपाल मैत्री संघको सहयोगमा आफ्नो फेसबुक पेजमार्फत सो कार्यक्रम गर्न लागेको हो । जर्मन नेपाल मैत्री संघका अध्यक्ष तथा जर्मनका लागि नेपाली महावाणिज्यदूत राम प्रताप थापाका अनुसार कार्यक्रम आज यूरोप समय साँझ ५ः३० […]
काठमाडौं । कोरोना कहरमा गैर आवासीय नेपाली संघ (एनआरएनए) अफ्रिकाले आफ्नो बलियो उपस्थिति देखाएको छ । कोरोनाको दोस्रो लहरमा नेपालमा अक्सिजन नपाएर नेपाली नागरिकले अकालमा मृत्युवरण गरिरहँदा एनआरएनए अफ्रिकामा बस्ने नेपालीहरुको महत्वपूर्ण योगदान रह्यो । विशेष गरि त्यहाँ रहेका गैर आवासीय नेपालीरुले दर्जन बढी जिल्लाहरुमा अक्सिजन सिलिण्डर सहयोग गर्न सफल भए । अफ्रिकामा एनआरएनए स्थापनामा […]