आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर हवाई उडान खुला गर्ने निर्णय गरेको हो । आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । यसको तालिका र मिति भने […]

यस्तो छ मन्त्रिपरिषद् पुनर्गठन रोक्न सर्वोच्चले दिएको अन्तरिम आदेशको पूर्णपाठ

काठमाडौँ । सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त हुने आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले मन्त्रिपरिषदको विस्तार संविधान अनुकूल नभएको र संविधानको मूल मर्म र भावनाविपरीत भएको ठहर गरेको हो । यससँगै संसद विघटन अघिसम्म कायम रहेका विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ, वसन्तकुमार नेम्बाङ र लीलानाथ श्रेष्ठ बाहेकका मन्त्री पदमुक्त भएका […]

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको आदेश : २० मन्त्री जिम्मेवारीमुक्त

काठमाडौँ । सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा भएको अवस्थामा गरिएको मन्त्रिपरिषद विस्तारको निर्णयविरुद्ध दायर गरेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । प्रधानमन्त्री केपी […]

एनआरएनएको निर्वाचनमा आर्थिक चलखेल रोक्न प्रतिनिधि दर्ता शुल्क घटाइयो, अब ५० डलर तिरे पुग्ने

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले प्रतिनिधि दर्ता शूल्क घटाएको छ । आगामी अक्टोवरमा हुने निर्वाचनमा मतदान गर्ने प्रतिनिधिले तिर्नु पर्ने शुल्क घटाइएको हो । संघको अन्तराष्ट्रिय कार्यकारी सचिवालय बैठकले मध्यपूर्व र मलेसिया बाहेकका मुलुकबाट सहभागीहरुको प्रतिनिधी शुल्क ५० अमेरिकी डलर तोकेको छ । यस अघि प्रतिनिधी शुल्क २ सय अमेरिकी डलर थियो […]

ललितपुरमा ७५ वर्ष माथिकालाई कोभिशिल्ड कोरोना खोपको दोस्रो डोज लगाइँदै

काठमाडौँ । ललितपुर महागरपालिकामा ७५ वर्ष माथिकालाई कोभिशिल्ड कोरोना खोपको दोस्रो डोज लगाइने भएको छ । बुधबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म पहिलो खोप लगाएका महानगरवासीलाई खोप लगाउन लागिएको हो । यसअघि पहिलो डोज लगाएका ७५ वर्षमाथिका दुई हजार २२० जना ज्येष्ठ नागरिकका साथै जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्य स्वयमसेवकहरु गरी दुई हजार ५०० जनाले […]

उपत्यकामा सवारीको चाप बढ्यो, आज कस्ता पसल खुल्छन् ?

काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो भएपछि सडकमा सवारीको चाप बढ्न थालेको छ । निजी सवारी साधन जोर बिजोर प्रणालीमा चलाउन पाइने भएपछि सडकमा सवारी चाप बढेको हो । बार अनुसार पसल समेत सञ्चालन गर्न दिइएपछि बजार पसल खुला भएका छन् । आजदेखि खाद्यान्न, फलफूल र तरकारी पसल हरेक दिन ११ बजेसम्म खोल्न […]

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको हितमा एनआरएनए र आइओएमले संयुक्त रुपमा सहकार्य गर्ने

सहमति-पत्रमा हस्ताक्षर काठमाडौं। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको हितमा गैर आवासीय नेपाली संघ (एनआरएनए) र संयुक्त राष्ट्रसंघ अन्तर्गतको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) बीच सयुक्त सहकार्य गर्ने सहमति भएको छ । सो समझदारी-पत्रमा संघका तर्फबाट अध्यक्ष कुमार पन्त तथा उपाध्यक्ष डा.बद्री केसीले हस्ताक्षर गर्नु भएको हो । समझदारी पत्रमा वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरुको स्वेच्छिक फिर्ति, उनीहरुका […]