एनआरएनए स्वीटजरल्याण्डको अध्यक्षमा शुभ एल्मर लामाको उम्मेदवारी घोषणा

स्वीटजरल्याण्ड । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्वीटजरल्याण्डका अध्यक्षमा शुभ एल्मर लामाले उम्मेदवारी घोषणा गर्नु भएको छ । लामो समय देखि स्वीटजरल्याण्ड बस्दै आउनु भएकी लामा एनआरएनए स्वीटजरल्याण्डको स्थापना काल देखिनै सक्रिय रहँदै आउनु भएको छ ।  त्यस्तै, २०१५–२०१९ को दुई कार्यकाल महिला संयोजक र २०१९–२०२१ को कार्यकाल उपाध्यक्ष पदमा रही कुशलतापूर्वक जिम्मेवारी […]

एनआरएनए स्वीटजरल्याण्डको महासचिवमा कृष्ण प्रसाद शिवाकोटीको पुन: उम्मेदवारी

स्वीटजरल्याण्ड । गैर आवासीय नेपाली संघ (एनआरएनए) स्वीटजरल्याण्डको महासचिवमा कृष्ण प्रसाद शिवाकोटीले पुन: उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । आगामी जुलाई ११ मा हुन लागेको एनआरएनए स्वीटजरल्याण्डको सातौँ राष्ट्रिय महाधिबेशनमा (२०२१-२०२३) कार्यकालका लागि शिवाकोटीले पुन: महासचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । शिवाकोटी यसअघि सन् (२०१७-०१९) मा कार्यसमिति सदस्य पदमा मनोनीत हुनु […]

हङकङका अर्बपति होतुङ र अमरधन फाउन्डेसनद्धारा नेपाललाई ४५० थान अक्सिजन सिलिन्डर सहयोग

काठमाडौं । हङकङका अर्बपति हिस्टर सन होतुङ र अमरधन मेमोरियल फाउन्डेसनले संयुक्त रुपमा पठाएको ४५० थान अक्सिजन सिलिन्डर काठमाडौं आइपुगेको छ । होतुङ र फाउन्डेसनले संयुक्त रुपमा कोरोना संक्रमण न्यूनीकरणको लागि नेपाललाई ४५० थान अक्सिजन सिलिण्डर पठाएको हो । गैर आवासीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय परिषदका सल्लाहकार समेत रहनु भएको फाउन्डेसनका संस्थापक त्रिलोक गुरुङले पहिलो […]

आज अन्तर्राष्ट्रिय योग दिवस, नियमित योग गरे रोग प्रतिरोधी क्षमता बढ्ने

काठमाडौँ– आज अन्तर्राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो । योग वैदिक चिकित्सा पद्धति भएकाले अथर्ववेदमा ‘योगश्चित्तवृत्ति निरोधः’ अर्थात् मनमा […]

उपत्यकामा निषेधाज्ञा खुकुलो, निजी सवारी चल्न दिइने,कुन बार के खुल्ने ?

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक हप्ताका लागि लम्बाइने भएको छ । उपत्यकामा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले सो निर्णय गरेका हो । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि सोमबार रातीबाट सकिँदैछ । आज बसेको बैठकले आर्थिक गतिविधि चलायमान हुने गरी निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरेको छ […]

एनआरएनए क्यानडाले मेलम्चीका बाढी पहिरो पीडितलाई तत्काल ५ लाख सहयोग गर्ने

क्यानडा। गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानाडाले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रलगायतका बाढी पहिरो पीडितका लागि तत्काल ५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।संघका अध्यक्ष चिरञ्जीवी घिमिरेको अध्यक्षतामा भएको भर्चुअल बैठकले बाढी पहिरो पीडीतलाई सहयोग उपलब्ध गराउने निर्णय भएको हो । क्यानडामा रहेका सघ सस्थालगायत सिङ्गो नेपाली समुदायलाई सहयोगका लागि एनआरएनए क्यानाडाले खुलेर सहयोग […]

एनआरएनए अमेरिकालाई हाँकेका सुनील साह, कस्तो रह्यो दुई वर्षे कार्यकाल ?

टेक्सस। गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकामा सुनील साह नेतृत्वको दुई वर्षे कार्यकाल केहि दिनमै पूरा हुँदैछ । अमेरिकामा गत मे २९ र ३० तारिखमा सम्पन्न निर्वाचनबाट बुद्धि सागर सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति बनेसँगै साहको कार्यकाल केहि दिनमै पूरा हुन लागेको हो । एनआरएनए अमेरिकामा सन् २०१९ मे १८ र १९ तारिखमा सम्पन्न निर्वाचनबाट दुई […]