सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै

काठमाडौँ । देशका सातै प्रदेशले आज आर्थिक वर्ष २०७८÷८९ को बजेट सार्वजनिक गर्दैछन् । नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा छलफल भई पारितसमेत भइसकेका छन् । संवैधानिक प्रावधानअनुसार असार १ गते बजेट ल्याउनैपर्ने प्रावधान छ । सबै प्रदेशको नीति तथा कार्यक्रममा कोरोना (कोभिड–१९) महामारी नियन्त्रण, सङ्क्रमितको उपचारलगायत स्वास्थ्य पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएकाले बजेटको […]

नेपालमा थप २ हजार ४९ जना कोरोना संक्रमित फेला

काठमाडौँ । नेपालमा कोरोनाभाइरसका दुई हजार ४९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा नौ हजार ४३८ को आरटीपीसीआर विधिबाट नमूना परीक्षण गरिएकोमा दुई हजार ४९ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख १० हजार ५२१ पुगेको […]

एनआरएनएको निर्वाचन सार्ने पक्षमा छैनौ : कुमार पन्त

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले निर्वाचन तोकिएकै समयभित्र हुने भएकाले भ्रममा नपर्न सबैमा आग्रह गर्नु भएको छ । कोभिड- १९ महामारीका कारण तोकिएको समयभित्र निर्वाचन गर्न कठिनाई भइरहेको भन्दै सार्ने विषयमा प्रस्ताव आइरहेको बेला अध्यक्ष पन्तले निर्वाचन कुनै पनि हालतमा नसर्ने स्पष्ट पार्नुु भएको हो । अध्यक्ष पन्तले अहिलेको […]

कोरोना उपचारमा बहुविधि उपयोगी

काठमाडौँ । कोरोना महामारीको उपचार व्यक्तिको अवस्था हेरेर बहुविधि चिकित्सा प्रणालीबाट गर्न सके प्रभावकारी हुने चिकित्सकहरूको सुझाव छ । केन्द्रीय आयुर्वेद चिकित्सालय नरदेवीका निर्देशक डा. प्रदीप केसीले एउटै उपचार विधिमा सीमित हुनुभन्दा विभिन्न चिकित्सा प्रणालीबाट कोरोनाको उपचार गरे चाँडै निको हुने बताउनुभयो । “आयुर्वेदिक उपचार मात्र भनेर पनि बस्नु हँुदैन, न एलोपेथिक मात्र । दुवैलाई सँगै लैजान सके […]

पछिल्लो २४ घण्टामा ४६ को मृत्यु, २ हजार ४०७ जनामा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४०७ जना कोरोना संक्रमित थपिएका छन्। २४ घण्टामा भएको पिसिआर र एन्टीजेन गरी १२ हजार ४०६ जनामा उक्त संख्यामा पोजिटिभ देखिएको हो। मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार देशभर गरिएको ७ हजार ५ सय १७ पीसीआर र ४ हजार ८ सय ८९ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार […]

उपत्यकामा जारी निषेधाज्ञा एक साता लम्बियो, यी क्षेत्र भने खुल्ने

काठमाडौं । काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपीएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । निषेधाज्ञा केहि खुकुलो बनाउँदै होटल रेष्टुरेन्टले अब ‘टेक अवे’ सेवा शुरु गर्न पाउने भएका छन् । अनलाईन मार्फत अर्डर लिएर विहान ७ बजेदेखि टेक अवे सेवा दिन पाउने […]

एनआरएनए अमेरिकाको सहयोगमा जनकपुरमा २० बेडको कोभिड आइसोलेसन सेन्टर स्थापना

जनकपुर । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको सहयोगमा जनकपुरमा २० बेडको कोभिड- १९ आइसोलेसन सेन्टर स्थापना गरिएको छ । जनकपुरमा रहेको Craniofacial Center मा कोभिड आइसोलेसन सेन्टर स्थापना गरिएको हो । आइसोलेसन सेन्टर स्थापना भएसँगै अहिले बिरामी भर्ना गरी उपचार शूरु गरिएको छ । आइसोलेसन सेन्टरमा बिरामीलाई निशुल्क बेडको वन्दोवस्त गरिएको छ भने […]