चाँगुनारायण नगरबासीलाई नि:शुल्क रगत उपलब्ध गराउन नगरपालिका र रेडक्रसबीच सम्झौता

भक्तपुर: चाँगुनारायण नगरपालिकाले नगरबासीलाई नि:शुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरसँग सम्झौता गरेको छ । नगर प्रमुख जीवन खत्री र रेडक्रस भक्तपुर शाखाकी कार्यवाहक सभापति कृष्णश्वरी हाडाबीच चालु आर्थिक वर्षमा नगबासीलाई नि:शुल्क रगत उपलब्ध गराउन सम्झौता गरेको हो । गत वर्षदेखि चाँगुनारायण नगरपालिकाले नेपालमै पहिलो पटक नगरबासीलाई नि:शुल्क रगत उपलब्ध गराएको थियो […]

एनआरएनएमा कसलाई कुन पदमा उठाउने भन्ने विषय अझै टुंगिएको छैन् : महेश श्रेष्ठ

काठमाडौं: गैर आवासीय नेपाली संघको आगामी अक्टोवरमा हुन गइरहेको निर्वाचनमा वर्तमान उपाध्यक्ष महेश श्रेष्ठ चुनावी मैदानमा होमिनु भएको छ । एनआरएन अभियानमा लामो समयदेखि क्रियाशिल रहँदै आउनु भएको श्रेष्ठ आगामी कार्यकालको लागि चुनावी मैदानमा उत्रीनु भएको हो । प्रजातान्त्रिक पक्षधरको बहुमत रहेको गैर आवासीय नेपाली समुदायमा बलियो प्रकट जमाउनु भएको श्रेष्ठले आगामी नेतृत्वका लागि सर्वसम्मत […]

एनआरएन अभियानमा होमिएका सुनील साहः काम गरेर देखाउने हुटहुटी, भन्छन्, ‘पदको लोभ छैन’

काठमाडौं : गैर आवासीय नेपाली अभियानमा सुनील साहको सक्रियता लोभलाग्दो छ । एनआरएनए अमेरिकाको अध्यक्ष हुँदा होस वा आइसिसी कोषाध्यक्षको जिम्मेवारीमा रहँदा किन नहोस साहको सक्रियता सबैको लागि उदाहरणीय बनेको छ । एनआरएनएमा आर्थिक पारदर्शीता कायम गर्न अग्रणी भूमीमा निर्वाह गर्दै आउनु भएको साहले विशेष गरि संस्थामा नयाँ खालको परिवर्तनको आभास दिलाउन सफल हुनु भएको […]

गैर आवासीय नेपालीहरुको मागबमोजीम महासचिवमा पुन:उम्मेदवारी : गौरीराज जोशी

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) को महासचिवमा गौरीराज जोशीले पुन: उम्मेदवारी घोषणा गर्नु भएको छ । गैर आवासीय नेपालीहरुको माग र चाहनाबमोजीम पुन महासचिवमा उम्मेदवारी दिने घोषणा गरेको जोशीले स्पष्ट पार्नुभयो । ‘संसारभरका गैर आवासीय नेपालीहरूले महासचिवमा निरन्तरता चाहेपछि दोहोरिने निर्णयमा पुगेको हुँ’, जोशीले भन्नुभयो । जोशीले आगामी कार्यकालका लागि उपाध्यक्षको जिम्मेवारी जाने […]

एनआरएनएको विश्व सम्मेलन नजिकिदैं, चुनावी चहलपहल शूरु, नेतृत्वमा रस्साकस्सी

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए)को विश्व सम्मेलन आगामी १७ देखि २० अक्टोवरमा हुँदैछ । संघको एघारौँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आगामी असोज ३० गतेदेखि कार्तिक ३ गतेसम्म (१७ अक्टोबर –२० अक्टोबर, २०२३) काठमाडौँमा आयोजना गर्ने घोषणासँगै चुनावी चहलपहल ह्वात्तै बढेको छ । विशेष गरि विश्व सम्मेलन नजिकिएसँगै नेतृत्वका लागि रस्साकस्सी शूरु भएको छ। […]

एनआरएनए फाउण्डेसनको अध्यक्षमा राम प्रताप थापा नियुक्त

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) ले परोपकारी गतिविधि सञ्चालन गर्न गठन गरेको एनआरएनए फाउण्डेसनको अध्यक्षमा रामप्रताप थापा नियुक्त हुनु भएको छ । फाउण्डेसनका संस्थापक अध्यक्ष जीवा लामिछानेले राजीनामा दिएपछि सो पद रिक्त थियो। बिहीवार बसेको फाउण्डेसनको बैठकले एनआरएनएका संस्थापक समेत रहनु भएका जर्मनी निवासी थापालाई अध्यक्षमा नियुक्ति गरिएको हो । थापालाई अध्यक्ष बनाउन […]

एनआरएनए युवा उपाध्यक्षमा पुनः उम्मेदवारी दिने तयारीमा रोशन थापा

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) युवा उपाध्यक्ष रोशन थापाले पुनः सोही पदमा उम्मेदवारी दिने तयारी थाल्नु भएको छ । संघको ११ औं महाधिवेशन थापाले पुन सोही पदमा उम्मेदवारी दिने तयारी थाल्नु भएको हो । अफ्रीका तथा जापानमा व्यवसाय गर्दै आउनु भएका थापाले एनआरएन अभियानलाई नजिकबाट बुझ्नु भएको छ । यसअघि गैर आवासीय नेपाली संघ […]