काठमाडौँ । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दावी पेश गर्नु भएको छ । शुक्रबार नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित प्रदेश प्रमुख कार्यालय पुग्नु भएका उहाँले ३१ सांसदको समर्थन आफूलाई रहेको […]
काठमाडौँ । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकले लोकतन्त्र र संविधान दलहरुले नै बचाउनु पर्नेे निष्कर्ष निकालेको छ ।बैठकमा नेताहरुले अहिले लोकतन्त्र र संविधान गम्भिर संकटमा परेको भन्दै त्यसलाई बचाउनुपर्ने निष्कर्ष निकालेका हुन् । बैठकपछि पूर्व प्रधानमन्त्री तथा जसपाका नेता डा.बाबुराम भट्टराईले प्रतिनिधिसभा पटक पटक विघटन भएको भन्दै लोकतन्त्र नै धरापमा परेकाले यसलाई बचाउन राजनीतिक […]
पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दावी पेश गर्नु भएको छ । शुक्रबार नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११ , राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित प्रदेश प्रमुख कार्यालय पुग्नु भएका उहाँले ३१ सांसदको समर्थन आफूलाई […]
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए ) को निर्वाचन ६ महिना पछि सार्न प्रस्ताव गरिएको छ । कोभिड- १९ को विश्वब्यापी महामारीका कारण तत्काल निर्वाचनमा जानु उपयुक्त नभएको भन्दै निर्वाचन सार्न प्रस्ताव गरिएको हो । विश्वभरका एनआरएनए एनसिसीहरु धमाधम निर्वाचन प्रक्रियामा गइरहँदा क्षेत्रीय संयोजकहरुले कोभिड -१९ महामारीको कारण एनसिसीहरु निर्वाचनमा भन्दा नेपालमा स्वस्थ्य सामाग्री […]
काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा अझै एक साता लम्ब्याउने तयारी गरिएको छ । कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न जारी उपत्यकाको निषेधाज्ञा अझै एक साता लम्बिने भएको हो । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले आन्तरिक छलफलबाट निषेधाज्ञाबारे निर्णय लिने तयारी गरेका छन् । उपत्यकाको संक्रमणदर घटे पनि अझै जोखिमकै अवस्था रहेकाले निषेधाज्ञा […]
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा नयाँ बानेश्वरमा बोलाएको सर्वदलीय बैठक सुरू भएको छ । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, संघीय समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय कमिटी अध्यक्ष उपेन्द्र यादव, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाललगायत नेताको […]
काठमाडौं । प्रतिनिधि सभा विघटनपछि पूर्व सभामुख एव कानुन व्यवसायीसँग चरणवद्ध छलफलमा जुट्नु भएका सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठक आह्वान गर्नु भएको छ । दिउँसो २ बजे संसद भवनमा रहेको ल्होत्से हलमा बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बोलाइएको सभामुखको सचिवालयले जनाएको छ । ८ जेठमा सरकारको […]