एनआरएनएले पठाएको ४२८ वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण, सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्दै

काठमाडौं । गैर आवासीय नेपाली संघ र  विभिन्न संघसंस्थाहरुले पठाएको अक्सिजन कन्सन्ट्रेटर सरकारलाई हस्तान्तरण गरिएको छ । एनआरएनएले आयोजना गरेको एक मर्चुअल कार्यक्रम मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई अक्सिजन कन्सन्ट्रेटर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो । ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ ‘अभियान अन्तर्गत गैर आवासीय नेपाली संघका विभिन्न देशमा रहेका नेपालीहरुको सहयोगमा […]

विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुको तत्काल उद्धार गर्न सरकारसँग अध्यक्ष पन्तको माग

काठमाडौं । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले विदेशमा विचल्लीमा परेका नेपालीहरुको उद्धारको लागि नेपाल सरकारसमक्ष माग गर्नु भएको छ । नेपालमा बन्द हवाई उडानका कारण विदेशमा धेरै नेपालीहरु अप्ठ्यारोमा परेको बताउँदै अध्यक्ष पन्तले तत्काल उद्धार गर्न माग गनु भएको हो । गैर आवासीय नेपाली संघले आयोजना गरेको एक भर्चुअल अन्तरक्रियामा सम्बोधन गर्दै अध्यक्ष […]

संसद विघटन फिर्ता भए हस्ताक्षर स्वतः फिर्ता हुन्छ: माधव नेपाल (विज्ञप्ति सहित )

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले संसद विघटन फिर्ता लिएमा आफूहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटबाट हस्ताक्षर स्वतः फिर्ता लिने बताउनु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ पूर्वको अवस्थमा फर्काउन तयार भएको बताउँदै एकताको लागि आह्रवान गरेपछि नेपालले लिखित जवाफ दिर्दै संसद विघटनको प्रस्ताव र्फीता भए मात्र अदालतको […]

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले सार्वजनिक गरे सम्पत्ति विवरण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गर्नु भएको छ । मन्त्री तामाङले सोमबार पत्रकार सम्मेलन गर्दै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नु भएको हो । नेपालमा सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । मन्त्री तामाङले मन्त्री नियुक्त भएको चौथो दिनमै सम्पत्ति विवरण सार्वजनिक गर्नु […]

एनआरएनएद्धारा दुई लाख राशीको ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ स्थापना

काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) को नेपाली भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ स्थापना गरेको छ । विसं २०७७ मा लेखिएका गैर आवासीय नेपाली लेखकका नेपाली बाङमय क्षेत्रको एक उत्कृष्ट पुस्तकलाई पुरस्कृत गरिने भएको हो । यो पुरस्कारको राशी दुई लाख नेपाली रुपैँया छ । नेपाल र भारतबाहेक अन्य मुलुकका प्रवासी […]

गलत समाचार दिने जुनसुकै मिडियालाई कारवाही गर्ने नवनियुक्त अध्यक्ष बस्नेतको चेतावनी

काठमाडौं । प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष बालकृष्ण बस्नेतले गलत ढङ्गबाट बनावटी समाचार बनाएर भ्रम छर्ने ठूला मिडियाप्रति समेत काउन्सिल कडारूपमा प्रस्तुत हुने बताउनु भएको छ । आफ्नो सम्पूर्ण कार्यकाल काउन्सिलको मर्यादा र प्रतिष्ठा बढाउने काममा खर्चने बताउनु भएको हो । प्रेस काउन्सिल नेपालमा भएको सपथ ग्रहण कार्यक्रममा उहाँले अबको काउन्सिलले इतिहास रच्ने गरी कार्यसम्पादन […]

संसद विघटनसम्बन्धी मुद्दाबारे आज पनि संवैधानिक इजलासमा सुनुवाई हुँदै

काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज पनि संवैधानिक इजलासमा सुनुवाई हुँदैछ । गत शुक्रबारदेखि नै यो मुद्दाको बहस सुरू भए पनि शुरूमा संवैधानिक इजलास गठनमा भएको विवादपछि दोस्रो पटक प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आइतबार इजलास पनुर्गठन गर्नु भएको थियो । दोस्रो पटकको इजलासमा पनि राखिएका न्यायधीसद्वय आनन्दमोहन भट्टराई र दीपकुमार कार्कीको न्यायिक निष्पक्षतामाथि सरकारी पक्षले […]