काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्नु भएको छ । प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा सहभागि गराउँदै मन्त्रिपरिषद् पुनर्गठन गर्नु भएको हो । प्रधानमन्त्री ओलीले तीन उपप्रधानमन्त्री सहित १७ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको हो । ओलीले वर्तमान मन्त्रिपरिषद्मा रहेका चार मन्त्री बाहेक सबैलाई हटाउनु भएको छ । प्रधानमन्त्री ओलीले […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हाल मन्त्रिपरिषदमा रहेका चार मन्त्री बाहेक सबैलाई हटाउनु भएको छ । स्रोतका अनुसार अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ बाहेक सबै मन्त्रीलाई हटाइन लागिएको हो । एमालेबाट उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको जिम्मा रघुबीर महासेठ […]
काठमाडौं । मन्त्रालयको टुंगो लागेपछि जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष सरकारमा सहभागि हुने भएको छ । मन्त्रालयको टुंगो लगाएसँगै सरकार साँझ ८ बजे सपथ कार्यक्रम राखिएको छ । वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा राजपा सरकारमा सहभागि हुन लागेको हो । महतो उपप्रधान तथा शहरी विकास मन्त्रीसहित सरकारमा सहभागि हुन लागेका हुन । […]
काठमाडौं । सरकारले जर्मनीको बोनस्थित नेपाली दूतावासको घरजग्गा बिक्री गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले हालै बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको जानकारी दिनु भयो । सरकारले पत्रकार बन्न जाँच लिने निकायका रूपमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्ने तयारी गरेको छ । मन्त्री पार्वत गुरुङले […]
काठमाडौं । ग्लोबल गोरखा समाजले गोरखा जिल्लामा ४० वटा अक्सिजन कन्सनट्रेटर सहयोग गर्ने भएको छ । विश्वभरि रहेका गोर्खालीको सहयोगमा संकलीत रकमबाट अक्सिजन कन्सनट्रेटर सहयोग गर्न लागेको हो । ग्लोबल गोरखा समाजका उपाध्यक्ष तथा स्वास्थ्य विभाव प्रमुख गोकर्ण ढकालले अक्सिजन कन्सनट्रेटरको खरिद प्रक्रिया अगाडि बढाइसकिएको जानकारी गराउनु भयो । ढकालले एक सताभित्रै नेपालमा अक्सिजन कन्सनट्रेटर […]
काठमाडौँ– आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । निरन्तर बढेको सुनचाँदीको मूल्य आज भने घटेको छ । हिजोको तुलनामा आज सुन १५०० रुपैयाँ प्रतितोला घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । संघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९४ हजार ९ […]
काठमाडौँ । काठमाडौँ उपत्यकामा खुकुलो बनाएर थपिएको निषेधाज्ञा आजबाट लागू भएको छ । जेठ १४ गतेदेखि किराना पसलहरु समेत बन्द गरी एक साताका लागि कडा निषेधाज्ञा गरिएकोमा आजदेखि भने केही सेवा चल्न दिनेगरी नयाँ व्यवस्था गरिएको हो । अब काठमाडौं उपत्यकामा बिहान ९ बजेसम्म किराना लगायत केही पसल खुला गर्न पाइने छ । तरकारी, फलफूल, […]