भक्तपुर : शैक्षीक गुणस्तर सुधार्न चाँगुनारायण नगरपालिका लागिपरेको छ । चाँगुनारायण नगर भित्रका सामुदायीक विद्यालयहरुमा अनुगमन गर्ने कार्यलाई तीब्रता दिइएको हो । नगरपालिकाको शिक्षा, युवा तथा खेलकूद शाखाले अनुगमन गर्ने कार्यलाई अगाडि बढाइरहेको हो । बुधबार मात्र वडा नंं ८ स्थित एक विद्यालयमा नगर प्रमुख जीवन खत्री, नगर प्रवक्ता जनक खत्री र शिक्षा शाखा प्रमुख […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) को युरोप सहसंयोजक (डिआरसी) पदमा शंकर डाँगीले उम्मेदवारी घोषणा गर्नु भएको छ । संस्थागत रुपान्तरण सहित युवामैत्री एनआरएनए आजको आवश्यकता भन्ने मूल एजेन्डासहित डाँगीले डिआरसीमा उम्मेदवारी घोषणा गर्नु भएको हो । एनआरएन अभियानमा लामो समयदेखि सक्रिय रहँदै आउनु भएको डाँगीले आइसिसी सदस्यदेखि एनसिसी जर्मनीमा रहेर महत्वपूर्ण जिम्मेवारी निर्वाह […]
सिड्नी : गैर आवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा अष्टे«लिया निवासी गणेश केसीले उपाध्यक्षमा उम्मेदवारी दिने इच्छा ब्यक्त गर्नु भएको छ । गैर आवासीय नेपाली अभियानमा लामो समयदेखि क्रियाशील रहँदै आउनु भएको केसीले ११ औ अन्तराष्ट्रिय महाधिवेशशनमा ओसिनीया क्षेत्रबाट उपाध्यक्षमा उम्मेदवारी दिने चाहाना राख्नु भएको हो । वर्तमान आइसिसी उपमहासचिव रहनु भएको केसीले अग्रजहरुको […]
भक्तपुर : चाँगुनारायण नगरपालिकामा स्वीस रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीले नगरपालिका संगको साझेदारीमा स्वस्थ बुढ्यौली परियोजना संचालन गर्ने भएको छ । चाँगुनारायण नगरपालिका, नेपाल रेडक्रस सोसाइटी र स्वीस रेडक्रसका प्रतिनिधिहरु बीच परियोजना संचालनको विषयमा छलफल भएको छ । छलफल कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका उपनिर्देशक बालकृष्ण सेँढाई तथा कार्यक्रम संयोजक राजु राउतले ज्येष्ठ नागरिकहरुको जानसांख्यिक […]
भक्तपुर: सूर्यविनायक नगरपालिकाले सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थामा सुत्केरी गराउने आमाबच्चाको पोषणका लागि नेपाल सरकारले प्रदान गर्ने अनुदान रकम बराबर नगरपालिकाबाट थप अनुदान दिने भएको छ । नगर प्रमुख बासुदेव थापाले नगरपालिकाको नीति तथा कार्यक्रममा थप अनुदान दिने विषय समेट्नु भएको हो । महिला र पछाडि परेका वर्ग तथा समुदायलाई स्रोत साधनमाथिको अवसर, पहुँच र […]
भक्तपुर: चाँगुनारायण नगरपालिकाले वडाहरुमा डेँगी रोकथाम तथा नियन्त्रण सम्बन्धि अभिमुखिकरण कार्यक्रम संचालन गरिरहेकोछ । मंगलबार चाँगुनारायण नगरपालिका वडा नं ४ र ७ मा अभिमुखिकरण कार्य सम्पन्न भएको छ । वडा विपद् व्यवस्थापन समितिका सदस्यहरु, महिला स्वास्थ्य स्वयंसेवीका, रेडक्रस, स्थानीय प्रहरी, स्थानीय विद्यालयका शिक्षकहरु तथा संघसस्थाका प्रतिनिधिहरु सम्मिलित कार्यक्रम नगर अस्पताल तथा स्वास्थ्य कार्यालयको भवनमा संचालन […]
काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले एक वर्षमा देख्न लायक महत्वपूर्ण काम भएको बताउनु भएको छ । मेयर कार्कीले एक वर्षमा महत्वपूर्ण उपलब्धी हासिल गर्न सफल भएको र आफूले निर्वाचनमा ब्यक्त प्रतिबद्धता पूरा हुने चरणमा रहेको बताउनुभएको हो । एक कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख कार्कीले नगरबासीको शिर उच्चो हुने गरि र सबैले गर्व […]