अधुरा कामहरुलाई पूरा गर्न क्रियाशील रहनेछु : नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष पन्थ

टेक्सस । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष कृष्णजीबी पन्थले आफुले शुरुवात गरेको अधुरा कामहरुलाई मुर्तरुप दिने प्रतिबद्धता जनाउनु भएको छ । आगामी कार्यकालका लागि शनिबार र आइतबार भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा अत्याधिक मतका साथ विजयी बन्नु भएका पन्थले आफुले शुरुवात गरेको अधुरा कामहरुलाई मुर्तरुप दिने पनि प्रतिबद्धता जनाउनु […]

सबैको भावना समेट्दै बलियो एनसिसी बनाउन लागिपर्नेछु: नवनिर्वाचित अध्यक्ष सुवेदी

न्यूर्योक । गैर आवासीय नेपाली संघ अमेरिकाका नवनिर्वाचित अध्यक्ष बुद्धि सागर सुवेदीले संस्थालाई बलियो एनसिसी बनाउन लागिपर्ने बताउनु भएको छ । आगामी (२०२१-०२३) कार्यकालको लागि अध्यक्षमा निर्वाचीत भएसँगै सुवेदीले सबैको भावना समेट्र्दे बलियो एनसिसी बनाउन लागिपर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको हो । सामाजिक सेवामुखी संस्थाको लागि निर्वाचन भनेको केवल संस्थालाई कार्यकारी भूमिका दिने कार्यसमितिको चयन […]

उपत्यकामा निषेधाज्ञा प्रभावकारी भएको निष्कर्ष

काठमाडौँ । कोभिड–१९ सङ्क्रमणको दोस्रो भेरियण्ट फैलिएसँगै यसको रोकथाम तथा नियन्त्रण व्यवस्थापनका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएको महिना दिन पुगेको छ । काठमाडौँ, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले बैशाख १६ गतेबाट उपत्यकामा निषेधाज्ञा जारी गरेका हुन । सो अवधिमा निषेधाज्ञा उलङ्घन गरेको भन्दै करीव ३३ हजार सवारी साधन र एकहजार आठसय […]

अक्सिजन कन्सल्ट्रेटर अभियानमा गोरखा समाज अष्ट्रेलियाको १५ लाख सहयोग

काठमाडौँ । गोरखा समाज अष्ट्रेलियाले गोरखा जिल्लामा १५ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । ग्लोबल गोरखा समाजले गोरखा जिल्ला भित्रका स्वास्थ्य चौकीहरुमा १÷१ थान प्राथमिक ऊपचार केन्द्रहरुमा २÷२ थान र अस्पतालहरुमा ४÷४ थान अक्सिजन कन्सलट्रेटर दिने उद्देश्यका साथ सन्चालित १ अक्सिजन कन्सलट्रेटर २ जीवन दान अभियानमा गोरखा समाज अष्ट्रेलियाले सो सहयोग गरेको हो […]

राष्ट्रिय युवा संघको अध्यक्षमा किरण पौडेल निर्वाचित

काठमाडौँ । नेकपा एमालेको प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा किरण पौडेल निर्वाचित हुनुभएको छ । संघ निबर्तमान अध्यक्ष वचन ब. सिहको अध्यक्षतामा भर्चुअल माध्यमबाट हिजोदेखि आजसम्म भएको संघको केन्द्रीय सचिवालयको प्रथम पूर्ण बैठकबाट पौडेल अध्यक्षमा निर्वाचित हुनुभएको हो । यसभन्दा अगाडीको कमिटीमा पौडेल सहअध्यक्ष हुनुहुन्थ्यो । जस्तो सुकै परिस्थितिको पनि सहजै सामना […]

जसपा नेता ठाकुर–महतो प्रधानमन्त्री ओलीसँग छलफलमा, सरकारमा सहभागीताका लागि सकारात्मक

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर वरिष्ठ नेता राजेन्द्र महतोले सरकारमा सहभागीताबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलमा जुट्नु भएको छ । प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भएको छलफलमा सरकारमा सहभागी हुँदा पाउने भनिएका ८ मन्त्रालयका विषयमा छलफल भइरहेको जनाइएको छ । ओलीसँगको भेटमा जसपाका अन्य मागका विषयमा छलफल भएको छ । जसपाले नागरिकता, संविधान संसोधन, […]

एनआरएनए अमेरिकाको वरिष्ठ उपाध्यक्षमा कृष्ण जीवी पन्थ अत्याधिक मतले विजयी

न्यूर्योक । गैर आवासीय नेपाली संघ अमेरिकाको वरिष्ठ उपाध्यक्ष्ँमा कृष्णजीवी पन्थ अत्याधिक मतका साथ विजयी हुनु भएको छ । पन्थले ६ हजार ८ सय ५० मत प्राप्त गर्दै बिजयी हुनु भएको हो । उहाँको निकटम प्रतिद्धन्द्धी बीआर लामाले ५ हजार ५६३ मत पाउनु भयो । अध्यक्षमा बुद्धि सुवेदी निर्वाचीत हुनुभयो । सुवेदीले ५ हजार ६१८ […]