न्यूर्योक। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको निर्वाचन आज (शनिबार) र भोलि (आइतबार) हुँदैछ । निर्वाचनको अन्तिम संघारमा पुगेको एनआरएनए अमेरिकामा यतिखेर उम्मेदवारहरुको लागि मौन अवधि जारी छ । एनसिसी अमेरिकाको निर्वाचन रोक्न माग गर्दै अदालतमा उजूरी परे पनि अदालतले संघको पक्षमा फैसला गरेको छ । मतदानको कार्यक्रम रोक्नुपर्ने कुनै कारण नभएको भन्दै […]
काठमाडौँ । आज गणतन्त्र दिवस । लाखौँ मानिस सडकमा उत्रिएर ल्याएको गणतन्त्रको दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण औपचारिक रुपमा गणतन्त्र दिवस मनाउन नसके पनि भर्चुअल र विभिन्न अनौपचारिक माध्यमबाट यस अवसरमा विभिन्न संस्थाले कार्यक्रम आयोजना गरेका छन् । विसं २०६३ वैशाख […]
काठमाडौँ । सरकारले ल्याउने वजेट अध्यादेश पारितका लागि आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । आज दिउँसो ११ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ्गले बताउनुभयो । वजेट अध्यायादेश राष्ट्रपति विद्यादेवी भणडारीले जारी गरे पछि आजै ४ बजे अर्थमन्त्रीले प्रत्यक्ष प्रशारण मार्फत वजेट सार्वजनिक गर्नु हुने कार्यक्रम […]
काठमाडौ । भुवन शिवाकोटी ‘चौघरे’ को नयाँ गीत ‘मेरो हजुरलाई’ रिलिज भएको छ । युटुव च्यानलनमार्फत सार्वजनीक गरिएको गीतमा भुवन कार्की ‘चौघरे र गंगा कार्कीको स्वर छ । गीतको शब्द/ संगीत भुवन शिवाकोटी ‘चौघरे’ आफ्नै छ भने गीतको एरेन्जर लालकाजी श्रेष्ठले गर्नु भएको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणलाई मध्य नजर गर्दै आवश्यक परेमा स्वास्थ्य संकटकाल लगाउने बताउनु भएको छ । राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आवश्यक स्वास्थ्य उपचारका लागि कोभिड संकट व्यवस्थापन अध्यादेश २०७८ जारी गरिएको बताउनु भयो । अध्यादेश बमोजिम प्रधानमन्त्रीको अध्यक्षतामा निर्देशक समिति यसै मातहत चौबिसै घण्टा खटिनेगरी कोभिड संकट व्यवस्थापन केन्द्र […]
काठमाडौं । बेलायतले २ सय ६० थान भेन्टिलेटरसहितको स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । कोरोना महामारीविरुद्ध लडनका लागि बेलायतले नेपाललाई २ सय ६० थान भेन्टिलेटर, १९ हजार २ सय थान आइ प्रोटेक्टर लगायतका सामग्री सहयोग गरेको हो । यी स्वास्थ्य सामग्री नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई त्रिभुवन अन्तर्राष्ट्रिय […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ४ बजे राष्ट्रको नाममा सम्बोधन गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार आज प्रधानमन्त्रीको कार्यालय सिंहदरवारबाट राष्ट्रको नाममा समसामयिक विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नुभएको हो । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते केन्द्रीय सरकारको वार्षिक बजेट संसदमा प्रस्तुत गर्ने व्यवस्था छ । तर यस पटक प्रतिनिधिसभा कायम नरहेको […]