चाँगुनारायण नगरमा हालसम्म १४ वटा सामुदायिक विद्यालयमा अनुगमन, समस्या पहिचान गरि समाधान निकालीने, गुणस्तरीय शिक्षाका लागि अनुगमनले थप टेवा पुग्ने विश्वास

भक्तपुर:  चाँगुनारायण नगरपालिकाभित्रका सामुदायीक विद्यालयहरुमा अनुगमन गर्ने कार्यलाई तीब्र बनाइएको छ । सामुदायिक विद्यालयको भौतीक, शैक्षीक, प्रशासनीकलगायत विविध पक्षका साथै शिक्षकहरुको समस्या पहिचान गरि समाधानका उपाय सहित शैक्षीक गुणस्तर अभिबृद्धि गर्ने उद्देश्यका साथ अनुगमन कार्यलाई तीब्र बनाइएको हो । नगरपालिकाका युवा, खेलकूद तथा शिक्षा शाखा प्रमुख विर बहादुर खडकाका अनुसार हालसम्म आधारभूत तथा माध्यामीक तहका […]

सूर्यविनायक नगरपालिकामा डेँगी रोग नियन्त्रण तथा रोकथाम अभियान शूरु, टोलटोलमा पुगेर अभियानलाई ब्यापक बनाउन मेयर थापाको निर्देशन

भक्तपुर: डेँगी रोग नियन्त्रण तथा रोकथाममा सूर्यविनायक नगरपालिका सक्रियतापूर्वक लागिपरेको छ । नगरपालिकाले नगरक्षेत्रमा डेँगी रोग फैलिन नदिन समयमै सचेतना अपनाउनका लागि खोज तथा नष्ट अभियानको थालनी गरेको हो । नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार सबै वडाका स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिलाई सहभागि गराएर अन्तरक्रिर्या कार्यक्रम आयोजना गर्दै मंगलबारबाट अभियान शुरु गर्न लागेको जानकारी गराएको छ । सो […]

एनआरएनए सिसेल्सको अध्यक्षमा मनोज विक पुनः चयन

सिसेल्स: गैर आवासीय नेपाली संघ (एनआरएनए) सिसेल्सको अध्यक्षमा मनोज विक चयन हुनु भएको छ । विक आगामी कार्यकालको लागि समेत अध्यक्षमा पुन चयन हुनु भएको हो । आइसिसी सदस्यमा निरोज प्रमाश गिरी चयन हुनु भएको छ । यस्तो छ नयाँ कार्यसमिति आइसीसी सदस्य – निरोज प्रकाश गिरि कार्यसमितिअध्यक्ष – मनोज वि कउपाध्यक्ष – छबी श्रेष्ठउपाध्यक्ष […]

एनआरएनए जापानको अध्यक्षमा नविन निउरे निर्वाचीत, अन्यमा पदमा कसले जिते ? (मतपरिणामसहित)

टोकियो : गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा नविन निउरे निर्वाचीत हुनु भएको छ । निउरे अध्यक्षका प्रत्यासी संगीता अधिकारी, राजकुमार अधिकारी र रामकृष्ण श्रेष्ठलाई पराजीत गर्दै निर्वाचीत हुनु भएको हो । यसअघिको कार्यकालमा वरिष्ठ उपाध्यक्ष रहनु भएको निउरे आगामी कार्यकाल (२०२३-२०२५) मा २ हजार ९५५ मत प्राप्त गरि विजयी हुनु भयो । अध्यक्षका […]

चाँगुनारायण नगरपालिकाका २ हजार ७ सय ६३ जना छात्राहरुलाई स्यानिटरी प्याड वितरण

भक्तपुर: चाँगुनारायण नगरपालिकाका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ५ देखि १२ सम्म अध्ययन गर्ने छात्राहरुलाई स्यानिटरी प्याड वितरण वितरण गरिएको छ । नगरपालिकाले प्रति छात्रा प्रति महिना १६ वटाका दरले सबै छात्राहरुलाई वितरण गरिएको हो । सामुदायिक विद्यालयका छात्राहरुको निम्ति १० महिनाको लागि प्रती महिना १६ वटाका दरले ३४ विद्यालयका १ हजार ७३५ छात्राहरुको […]

एनआरएनए कतारले पायो नयाँ नेतृत्व, अध्यक्ष रमेश भट्टले सम्माले जिम्मेवारी

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) कतारको अध्यक्षमा रमेश भट्ट विजयी हुनु भएको छ । भट्ट आगामी कार्यकाल (२०२३–२०२५) का लागि अध्यक्षमा विजयी हुनु भएको हो । भट्टको नेतृत्वमा एनआरएनए कतारको आईसिसि सदस्यमा श्रीकृष्ण भट्टराई, तेज कटुवाल, दिपजंग शाह, दुर्गा प्याकुरेल, प्रेम बहादुर चलाउने र बिक्रम कार्की निर्वाचति हुनु भएको छ । कार्यसमिति प्रथम उपाध्यक्षमा […]

एनआरएनए म्यानमारको अध्यक्षमा देवेन्द्र नौलखा पुन: चयन

म्यानमार: गैर आवासीय नेपाली संघ (एनआरएनए) म्यानमारको अध्यक्षमा देवेन्द्र नौलखा पुन निर्विरोध चयन हुनु भएको छ । यसअघिको कार्यकालमा अध्यक्ष रहनु भएको नौलखा आगामी कार्यकाल २०२३-०२५ को लागि पुन निर्विरोध निर्वाचीत हुनु भएको छ । संघको प्रथम उपाध्यक्षमा सुशिल मोर, द्वितीय उपाध्यक्षमा भेषराज न्यौपाने, महासचिवमा संजय पोख्रेल, सचिवमा राजु पोख्रेल र कोषाध्यक्षमा मोतिलाल रिजाल, लेखा […]