काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गर्नु भएको छ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गर्नु भएको हो । सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले एक बिज्ञप्ति जारी गर्दै जनाएको छ । नागरिकता सम्बन्धि जारी अध्यादेश जस्ताको […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनभन्दा अगाडि नै सबैलाई कोराना भाइरसविरुद्धको खोप लगाइने बताउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले निर्वाचन अगाडि सबैलाई खोप लगाउने बताउनु भएको हो । खोप ल्याउनका लागि विभिन्न देश र खोप उत्पादकसँग छलफल भइरहेको उहाँले बताउनु भएको छ । आगामी कात्तिक २६ र मङ्सिर […]
काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ७ हजार ६६४ जना कोरोना संक्रमित निको भएका छन्। यो सहित हालसम्म ३ लाख ९१ हजार ३४८ जना संक्रमित भई निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ९६५ जनाको पिसिआर र ९३१ जनाको एन्टीजेन परीक्षणमा ७ हजार […]
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ७ हजार ९१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनु भएको हो । यसअघि शनिबार देशभर ८ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ८ हजार ८४८ जना संक्रमणमुक्त बनेका थिए । यस्तै १२९ […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गर्नु भएको छ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गर्नु भएको हो । सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले एक बिज्ञप्ति जारी गर्दै जनाएको छ । जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई […]
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले अहिलेको परिस्थितिबाट देशलाई जोगाउने उपाय निर्वाचन नै भएको दावी गर्नु भएको छ । देशमा वर्तमान अन्यौलनग्रस्त परिस्थिति धेरै समय राख्नुनहुने बताउँदै बिजुक्छेले अहिलेलाई देश जोगाउन निर्वाचन नै उत्तम विकल्प रहेको बताउनु भयो । सांसद सदस्यहरूको वास्तविक सङ्ख्या र राष्ट्रपतिसमक्ष प्रम ओली तथा नेका सभापति शेरबहादुर देउवाले […]
काठमाडौँ । विपक्षी गठबन्धनसम्बद्ध युवा संगठनका नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाहीको वातावरण बनाउन माग गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल समूह), जसपा, राष्ट्रिय जनमोर्चा र विवेकशील साझा पार्टीका युवा संगठनहरुले संयुक्त विज्ञप्ति निकालेर राष्ट्रपति र प्रधानमन्त्रीलाई कारबाहीको वातावरण निर्माण गर्न अपील गरेका हुन् । विज्ञप्तीमा […]