पार्वत गुरुङ भनिन्छ– मुत्यु दुईप्रकारका हुन्छन् । पहाडभन्दा गह्रुँगो र प्वाँखभन्दा हलुङ्गो । सिङ्गो जीवन नेपाली वाम आन्दोलनप्रति समर्पित गर्नुभएका पशुपति चौलागाईको महाप्रस्थान साँच्चिकै पहाडभन्दा गह्रुँगो साबित भयो । उहाँको अवसानबाट हजारौँजन शोकमग्न बने । फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जाल सम्मान र श्रद्धाका शब्दले रङ्गिए । मिडियामा शोक–सन्तप्त समाचार छाए । दोलखालीमात्रै हैन, उहाँ नेपाली राजनीतिको […]
काठमाडौं । विपक्षी दलहरुले ससद् विघटन गर्ने कार्य असंवैधानीक भएको भन्दै आज सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमका विरुद्ध विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गर्न लागेका हुन । आज बिहान ११ बजे संसद् भवनमा भेला भएर विपक्षी गठबन्धनका सांसदहरू अदालत जाने तयारी छ । उक्त […]
काठमाडौं । सरकारले देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई निषेधाज्ञा कडा पार्न निर्देशन दिएको छ । निषेधाज्ञालाई उल्लंघन गरेर मानिसहरुलाई सडकमा निस्कन नदिन ७७ वटै प्रमुख जिल्ला अधिकारी र तीनवटै सुरक्षा अधिकारीलाई परिपत्र गरिएको हो । नेपाल प्रहरी, सशष्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई निषेधाज्ञालाई कडा पार्न गृह मन्त्रालयले निर्देशन दिएको हो । मन्त्रालयले सबै जिल्ला […]
प्राडा नरमाया थापा ब्याक्टेरिया र भाइरस जस्तै ढुसी पनि एक सूक्ष्म जिवाणु हो। केहि ढुसी जस्तै इष्ट लाभदायक हुन्छन् भने केहि ढुसी हानिकारक। ढुसी माटो, पानी, हावा जहाँ पनि हुन सक्छ तर माटो, मल, कुहेको चिजमा बढी हुन्छ। ढुसीले कान, नाक, घाँटीमा बिभिन्न समस्या ल्याउन सक्छ। कानमा हुने ढुसीको संक्रमणलाई अटोमाइकोसिस भनिन्छ। मुखमा हुने ढुसीको […]
काठमाडौँ । नेपालमा कोरोना संक्रमणको दोस्रो लहरले अन्तराष्ट्रिय उडान समेत प्रभावित छ । जसका कारण विदेशमा रहेका नेपाल फर्कनै पर्ने अवस्थामा रहेका नेपाली श्रमिक उतै रोकिन बाध्य छन् । यसैबीच सरकारले विदेशमा समस्यामा परेका नेपालीको समस्या समाधान गर्न छुट्टै संयन्त्र बनाएको छ । सरकारले कोरोना लगायत विभिन्न कारणले अप्ठेरोमा परेका श्रमिकको समस्या समाधानका लागि छुट्टै […]
चित्र मिजार /सिन्धुपाल्चोक चीन सरकारले नेपाललाई अनुदानमा दिने अक्सिजन र स्वास्थ सााग्री अन्र्तगत आज तातोपानी नाकामा अक्सिजन र स्वास्थ सामाग्री आईपुगेको छ । ३० हजार लिटर परिणाका एक सय ५० थान तरल अक्सिजन सिलिण्डर तथा स्वास्थ्य सामाग्री आईपुगेको तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिनुभयो । उक्त लिक्विड अक्सिजनबाट ४० केजी […]
लन्डन । प्रवासी नेपाली एकता मञ्च अन्तरराष्ट्रिय कमिटिले ताजा जनादेशमा जाने सरकारको निर्णय स्वागतयोग्य कदम भएको बताएको छ । मञ्चले नेपालको संविधानको निर्देशानुसार ताजा जनादेशमा जाने नेपालको निर्णयलाई स्वागत गर्दै “समृद्ध नेपाल, सुखी नेपाली” लाई साकार बनाउने गरी आम निर्वाचनमा सहभागी हुन सबैमा अपिल समेत गरेको छ । मञ्चका अध्यक्ष भक्त गुरुङ र सचिव रमेश […]