गोरखा । ग्लोबल गोरखा समाजले गोरखामा स्वास्थ्य सामग्री सहयोग सहयोग गरेको छ । ग्लोबल गोरखा समाज र गोरखा सामाज जापानको अगुवाईमा जिल्लामा आठ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । कोरोना संक्रमण रोकथाम र न्यूनिकरणका लागि सो स्वास्थ्य सामग्री वितरण गरिएको हो । स्थानीय तह मार्फत जिल्लाबासीलाई बिदेशमा रहेकाहरुले स्वास्थ्य सामग्री पठाएका हुन् । एन्जिटिन […]
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको विघटन संविधान र सर्वोच्चको फैसलाविपरीत रहेको बताउनु भएको छ । शनिबार विज्ञप्ति जारी गर्दै सभामुख सापकोटाले प्रतिनिधिसभा विघटनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राति प्रतिनिधिसभा विघटन गर्नु भएको थियो । उक्त घटनालाई सभामुखले विज्ञप्तिमा लेख्नु भएको […]
काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ४४८ कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा उपचाररत ८ हजार ८ सय ४८ जना कोरोना संक्रमणमुक्त भएका हुन्। योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ८३ हजार ६ सय ८४ पुगेको छ। यस अवधिमा १२९ जनाको […]
कमला गुरुङ/काठमाडौं म्याग्दीको बेनी नगरपालिका ४ सिंगाका कमल कुमारी भट्टचन उमेरले आठ दशक पार गरिन्। तर उनमा जोश जाँगरको कुनै कमी थिएन। खाना पकाउने, घरमा काम गर्ने, गाईवस्तुलाई हेर्ने गर्थिन्। यतिसम्म की उनी घरमा आवश्यक पर्ने खाद्य सामग्री पनि खरिद गर्न पसलसम्म पुग्थिन्। तर वैशाख १० गते उनी एक्कासी बिरामी परिन्। ज्वरो आउने, खोकी लाग्ने, […]
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ब्यक्तीगत रुपमा गृहजिल्ला दोलखामा पठाउनु भएको ‘होम आइसोलेसन किट’ ९ ओटै स्थानीय तहलाई वितरण गरिएको छ । स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुको उपस्थितिमा काठमाडौंबाट पठाइएका स्वास्थ्य सामग्री वितरण गरिएको हो । ती स्वास्थ्य सामाग्री दोलखा हेल्थ फाउन्डेसनको सहकार्यमा जिल्लाका सबै स्थानीय तहमा संक्रमितको आधारमा वितरण गरिएको हो […]
शंकर भण्डारी- केन्द्रीय सदस्य एवं संयोजक तरुण विभाग,नेपाली कांग्रेस “कम्युनिष्टलाई विश्वास गर्दा, दोश्रो जनआन्दोलको जनादेशभन्दा बाहिर गएर निर्णय लिंदा, मुलुकको मौलिक संस्कृति, परम्परा र विशिष्टतालाई भत्काउने कार्यमा साथ दिंदा कांग्रेस कमजोर भयो लोकतन्त्रका विरोधीहरु लोकतन्त्रका पहरेदार बन्न पुगे । जति छिटो कांग्रेसले कम्युष्टिलाई बोक्न छाड्छ र हिजो गरेका गलत निर्णयहरु सच्याउने साहस गर्छ त्यति नै […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीहरूलाई घोषित मितिमा निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभएको छ । शनिबार बालुवाटारमा निर्वाचन आयोगतका पदाधिकारीसँग भएको भेटभाटको क्रममा प्रधानमन्त्री ओलीले घोषित मितिमा निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनु भएको हो । उहाँले निर्वाचन अपरिहार्य भएकाले नै मुलुक यसरी निर्वाचनतर्फ अघि बढेको स्पष्ट पार्नु भयो । शुक्रबार राष्टपतिसमक्ष प्रधानमन्त्रीको […]