पछिल्लो २४ घण्टामा ८१७३ जना कोरोना संक्रमित थपिए, २४६ जनाको मृत्यु

काठमाडौं – आज देशभर ८ हजार १७३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर र एन्टीजेन परीक्षणमा ८ हजार १७३ जनामा संक्रमण भेटिएको हो। पिसिआर विधिबाट ८ हजार ६४ र एन्टीजेन विधिबाट १०९ जना संक्रमित पुष्टि भएका हुन्। यस्तै पछिल्लो २४ घण्टामा नेपालमा […]

नेपालमा एकै दिन ७ हजार ९८९ जना कोरोना संक्रमित निको भए

काठमाडौं । नेपालमा एकै दिन ७ हजार ९८९ जना कोरोना संक्रमित निको भएका छन्। आज देशभर ८ हजार १७३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर र एन्टीजेन परीक्षणमा ८ हजार १७३ जनामा संक्रमण भेटिएको हो। पिसिआर विधिबाट ८ हजार ६४ र एन्टीजेन विधिबाट […]

एनआरएनए युगान्डाद्धारा जीतपुर सिमरामा ७८ थान अक्सिजन सिलिन्डर सहयोग

सिमरा, बारा । गैर आवासीय नेपाली संघ युगान्डाले बारा जिल्लाको जीतपुर सिमरामा ७८ थान अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको छ ।  एनआरएनए अफ्रिका स्थित राष्ट्रिय समन्वय समितिहरुको संयुक्त सहकार्य र एनआरएनए युगान्डाको आर्थिक सहयोगमा बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिकाको सिमरा स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा संचालनमा ल्याइएको कोभिड आइसोलेशन र उपचार केन्द्रमा नगर […]

फोक्सोलाई स्वस्थ र बलियो बनाउन प्राणायाम

रामदेवी महर्जन प्राणायाम दुई शब्द प्राण र आयाम मिलेर बनेको छ। प्राणको अर्थ–जीवनी शक्ति (श्वास प्रश्वास)। आयामको अर्थ हो प्राणको चाल वा नियन्त्रण, श्वासलाई लामो गर्ने विधि। तसर्थ प्राणायामको सामान्य अर्थ हो श्वासको नियमित चाल वा नियन्त्रण अर्थात् श्वासलाई अनुशासित रुपमा आफूले चाहेजस्तो चलाउनसक्ने श्वासको व्यायाम गर्ने विज्ञान हो। हाम्रो शरीरमा श्वासप्रश्वासको सहायताले हावा फोक्सोमा […]

हाम्रो जीवन, अक्सिजन

डा विदुर बराल र डा सुवास प्याकुरेल कोरोना महामारीको दोस्रो लहरले देश आक्रान्त छ। तपाइँ-हामीमध्ये धेरैजना कोभिडको प्रत्यक्ष कहरमा छौं। कोभिडकै कारण हाम्रा धेरै आफन्त गुमाउनु परेको छ। अहिले अस्पतालमा अक्सिजन नपाएर बिरामीले मृत्युवरण गर्नुपरेको तीतो यथार्थ हाम्रासामू छ। अक्सिजन हाम्रा लागि नभई नहुने तत्व हो। तरपनि हामी धेरैलाई यसले हाम्रो शरीरमा कसरी काम गर्छ, […]

घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा आज छापावाल सुन तोलामा १०० रूपैयाँले घटेर ९३ हजार ३०० रूपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन आज ९२ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी आज […]

विश्वभर १४ करोड ५० लाख बढीले जिते कोरोना

काठमाडौँ । विश्वभर १४ करोड ५० लाखभन्दा बढी कोरोनामुक्त बनेका छन् । यो समाचार तयार पार्दासम्म विश्वभर १४ करोड ५० लाख १६ हजार ४५७ जना कोरोना संक्रमित निको भएका हुन् । हाल विश्वभर संक्रमितको संख्या १६ करोड ४८ लाख ८० हजार ६१६ रहेको छ । पछिल्लो २४ घण्टामा ६ लाख ८ हजार ४६५ जना नयाँ […]