एकै दिन ५ हजार ४५५ जनाले जिते कोरोना

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर पाँच हजार ४५५ जना व्यक्तिमा कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म तीन लाख ३३ हजार १८ संक्रमित निको भई डिस्चार्ज भइसकेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १७ हजार ९७१ जनाको पीसीआर र ५७७ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा आठ हजार १६७ […]

मंसिरमा चुनाव हुनसक्छ, तयारीमा लागौं: कांग्रेस उपसभापति निधि

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आम निर्वाचनका लागि तयारी अवस्थामा रहन पार्टी पंक्तिलाई आह्वान गर्नुभएको छ । नेपाली जनसम्पर्क समिति साउदी अरबको दोस्रो अधिवेशनको शुक्रबार उद्घाटनका अवसरमा भर्चुअल सम्बोधन गर्दै उपसभापति निधिले ढिलोचाँडो चुनाव हुने भन्दै मंसिरमा त्यसको बलियो सम्भावना रहेको बताउनुभयो। निर्वाचन आयोगले घोषणा गरेपछिको तयारीले मात्रै नपुग्ने भएकाले अहिलेदेखि नै निर्वाचनको […]

पछिल्लो २४ घण्टामा विश्वभर संक्रमितभन्दा निको हुनेको संख्या धेरै

काठमाडौँ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमितभन्दा निको हुनेको संख्या धेरै भएको छ । एकैदिन ७ लाख ७८ हजार ७१५ जना संक्रमणमुक्त भएका छन् । २४ घण्टामा संक्रमणमुक्त हुने यो संख्या नयाँ संक्रमितभन्दा झण्डै एक लाखले धेरै हो । विश्वभर संक्रमण जित्नेको संख्या १४ करोड १४ लाख ४८ हजार ९६३ पुगेको छ । कुल […]

सञ्चारमन्त्री गुरुङको घोषणा : अब बाँकी काम पूरा गर्न लागिपर्छु

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आमसञ्चार, दूरसञ्चार, हुलाकलगायत क्षेत्रमा विगतमा गर्न बाँकी काम पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले आफूले अघिल्लो कार्यकालमा मन्त्रालयको जिम्मेवारी सम्हाल्दा सबै विभाग, संगठनबाट भरपूर सहयोग पाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सबैको सहयोगबाट हिजोको बाँकी काम पूरा गर्न लाग्नेछु ।’ शपथ ग्रहणपछि मन्त्रालयको कार्यभार सम्हाल्दै मन्त्री […]

मिस यूनिभर्समा भोट गर्न अंशिका शर्माले गरिन् यस्तो अपिल

काठमाडौंं । मिस युनिभर्स प्रतियोगिताको ६९ औं संस्करणमा नेपालको प्रतिनिधित्व गरिरहेकी अंशिका शर्माले भोट गर्न सबैमा अपिल गर्नुभएको छ । यहि मे १६ तारिखका दिन हुन लागेको मिस यूनिभर्सका लागि अनलाईन भोटिङ खुल्ला भइसकेकाले आफूलाई भोट गर्न अंशिकाले अपिल गर्नुभएको हो । अंशिकाले भोट गर्नका लागि एम यू एप्समा गएर सहभागी हुन सकिने बताउँदै देश […]

सरकारको सम्पूर्ण ध्यान अब कोरोना नियन्त्रणमा केन्द्रीत गर्छौं : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनतालाई कोरोनाबाट मुक्त गर्न सरकारले ध्यान केन्द्रीत गर्ने बताउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा आज उपप्रधानमन्त्री पदमा पुनः पदभार ग्रहण गर्दै उहाँले सरकारको सम्पूर्ण ध्यान अब कोरोना संक्रमितको उपचार, रोकथाम र नियन्त्रणमा केन्द्रीत हुने बताउनुभयो । ‘अब हामी कोरोना संक्रमितको उपचार, उपकरण तथा अस्पतालहरुको व्यवस्थापन र चिकित्सक तथा […]

नेपालमा पछिल्लो २४ घण्टामा २०३ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २०३ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४ हजार ६६९ जनाको मृत्यु भएको छ। हिजो देशभर २१४ जनाको मृत्यु भएको थियो। पछिल्लो २४ घण्टामा देशभर नेपालमा आठ हजार ५२० जना व्यक्तिमा कोरोना संक्रमित पुष्टि भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा […]