यी हुन् नवनियुक्त मन्त्रीहरु !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गर्नु भएको छ । वर्तमान सरकारमा सबै मन्त्रीहरु दोहोरीएका छन् ।मन्त्रीहरुको नामावलीईश्वर पोखरेल, उप्रपधान तथा प्रधानमन्त्री कार्यालयरामबहादुर थापा बादल, गृहटोपबहादुर रायमाझी, उर्जाविष्णु पौडेल, अर्थप्रदिप ज्ञवाली, परराष्ट्रहृदयेश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्यालेखराज भट्टर, उद्योग, बाणिज्य तथा आपूर्तिकृष्णगोपाल श्रेष्ठ, शिक्षाप्रभु साह, सहरी विकासभानभुक्त ढकाल, पर्यटनमणिचन्द्र थापा, खानेपानीपद्मा अर्याल, कृषिबसन्त नेम्वाङ, […]

प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ, सबै मन्त्री दोहोरिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । शीतलनिवासमा आयोजित एक समारोहका बीच प्रधानमन्त्री ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाउनुभएको हो । त्यस्तै, प्रधानमन्त्रीसहित मन्त्रीहरुको पनि सपथ खुवाउनुभएको छ । सबै पुरानै मन्त्रीहरुलाई सपथ ग्रहण गराइएको हो । जसपा अध्यक्ष महन्त ठाकुर, राजेन्द्र महत्तो पक्ष र एमालेभित्रकै माधव नेपाल […]

माधवले र महन्थले ओलीलाई सघाएको तीन दलको निष्कर्ष

काठमाडौँ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपालले वैकल्पिक सरकार निर्माणमा भएका असफलताबारे समीक्षा गरेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवसहितले राजनीतिक समीक्षा गर्नु भएको हो । सो क्रममा वैकल्पिक सरकार निर्माणमा भएका प्रयत्न र कमजोरीबारे चर्चा भएको थियो […]

प्रधानमन्त्री ओलीले कुनै पनि मन्त्री नहटाउने, अधिकांश पुरानै दोहोर्‍याउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि मन्त्री नहटाउने तयारी गर्नु भएको छ । प्रधानमन्त्री ओली नेतृत्व सरकारमा सामेल कुनै पनि मन्त्री नहटाउने तयारी थाल्नु भएको हो । प्रधानमन्त्रीले केहि बेरमा शपथ लिदै हुनुहुन्छ । त्यसपछि मन्त्रीहरुको शपथ हुनेछ । तत्काल जसपा सरकारमा सामेलन नहुने र माधव नेपाल पक्षसँग पनि यस विषयमा टुंगो लाइनसकेको […]

सरकारको चरम लापरवाहीले नेपालमा कोरोना संक्रमण बढ्यो: सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा कोरोना संक्रमण बढ्नुमा सरकार मुख्य दोषि रहेको बताउनुभएको छ । सरकारको चरम लापर्बाही, असंवेदनशीलता र अकर्मण्यताका कारण कोरोना संक्रमण बढिरहेको सभपाति देउवाको भनाइ छ । इस्लाम धर्मावलम्बीहरुको पवित्र चाड इद उल फित्रका अवसरमा शुभकामना दिँदै सभापति देउवाले अहिलेको अवस्थामा नागरिक आफै पनि सचेत हुन जरुरी रहेको बताउनुभयो […]

आगामी रणनीति बनाउन विपक्षी दलहरु देउवा निवासमा छलफलमा जुटे

काठमाडौँ । आगामी रणनीति बनाउन विपक्षी दलहरु छलफलमा जुटेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा काँग्रेस, माओवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताबीच छलफल चलिरहेको छ । वैकल्पिक सरकार निर्माणमा सफल हुन नसक्नुको कारणबारे पनि छलफलमा समीक्षा भइरहेको छ । देउवा, प्रचण्ड र उपेन्द्रबीच वैकल्पिक सरकार बनाउने प्रयास हिजो असफल भएको थियो । […]

जनताको हक र अधिकारमाथि प्रतिक्रियावादीहरुले प्रहार गरिरहेको प्रचण्डको भनाई

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताको हक र अधिकारमाथि प्रतिक्रियावादीहरुले प्रहार गरिरहेको बताउनु भएको छ । मुस्लिम समुदायको चाड इद–उल–फित्रको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले परिवर्तन विरोधी प्रतिगामी शक्तिका विरुद्ध एकताबद्ध र सचेत संघर्षमा उत्रिन आह्वान गर्नु भएको हो । उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएकाले विश्वमा भिन्नै […]