केपी ओली पुनः प्रधानमन्त्री बन्दै,आजै सपथ

काठमाडौँ । केपी शर्मा ओली आजै राति पुनः प्रधानमन्त्री नियुक्त हुदैं हुनुहुन्छ । काँग्रेस– माओवादी– जसपा गठबन्धनले तोकिएको समयमा बहुमत जुटाउने सम्भावना टरेका कारण राति ९ बजेपछि ओली नै प्रधानमन्त्री बन्ने हुनु भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई नयाँ सरकार गठनका लागि आज राति ९ बजेसम्मको समय दिनु भएको थियो । यो समयसीमा सकिन […]

काँग्रेस–माओवादीले वैकल्पिक सरकारको दावी नगर्ने

काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएका छन् । यससँगै अब नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै फेरि प्रधानमन्त्री बन्ने हुनु भएको छ । संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमाको अन्तिम दिन नेकपा एमालेको विवादमा नयाँ ट्वीस्ट आएसँगै वैकल्पिक सरकार गठनको […]

राजीनामा दिने निर्णयबाट पछि हट्यो खनाल-नेपाल समूह

काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल र झलनाथ खनाल समूह राजीनामाबाट पछि हटेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच करिब ४ घण्टासम्म चलेको वार्तापछि नेपाल समूह तत्कालको लागि राजीनामाबाट पछि हटेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्तापछि बाहिरिने क्रममा पत्रकारसँग कुराकानी गर्दै नेपालले राजीनामा दुई चार दिनलाई […]

नेपालमा एकै दिन २१४ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर नेपालमा ८ हजार ९६० जना व्यक्ति कोरोना संक्रमित पुष्टि भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १९ हजार ४७४ जनाको पीसीआर विधि र ७७१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ हजार ९६० जना संक्रमित पुष्टि भएका हुन्। २४ घण्टामा २१४ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म […]

खनाल-नेपाल पक्षका सांसदको राजीनामा नआउने संकेत

काठमाडौं । नेकमा एमालेको माधव कुमार नेपाल र झलनाथ खनाल पक्षका सांसदहको राजीनामा नआउने भएपछि बहुमतीय सरकारको सम्भावना टर्दै गएको छ । एमालेको नेपाल र खनाल पक्षले साढे ४ बजेसम्म सहमती नभए आफ्ना पक्षका सांसदले राजीनामा दिने अल्टीमेटम दिए पनि अझै प्रधानमन्त्री केपी शर्मा ओली र माधव कुमार नेपालबीच छलफल जारी छ । संसद सचिवालयमा […]

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडौँ — नेपाली कांग्रेसको पदाधिकारी बैठक शूरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक शूरु भएको हो । बैठकमा पार्टीका पूर्व पदाधिकारी पनि सहभागी छन् । पार्टी सभापति देउवाको नेतृत्वमा बहुमतको दावी गर्न गइरहेको कांग्रेसले सरकार गठनका लागि आज दिनभर भएका प्रयास र पछिल्लो गतिविधीका विषयमा जानकारी दिन र सुझाव लिन […]

ठोस प्रस्ताव र लिखित सहमतिबिना ओलीसँग नझुक्न नेपाललाई झाँक्रीको सुझाव

काठमाडौं । एमाले नेतृ रामकुमारी झाँक्रीले ठोस प्रस्ताव र लिखित सहमतिबिना अध्यक्ष केपी ओलीसँग झुक्न नहुने बताउनु भएको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता भइरहेका बेला माधव नेपाल पक्षकी नेतृ झाँक्रीले ठोस प्रस्ताव विनाको संवादको अर्थ समेत नहुने बताउनु भएको हो । ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा […]