काठमाडौँ– नेकपा माओवादी केन्द्रले स्थायी कमिटि बैठक आह्वान गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि अध्यक्ष प्रचण्डले बेलुका ५ बजे स्थायी कमिटिको बैठक बेोलाउनुभएको हो । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको हो ।बैठक सरकार गठनका लागि भइरहेका प्रयासका बारेमा स्थायी कमिटि सदस्यहरुलाई जानकारी गराउने र सुझाव लिने उद्धेश्यले बोलाइएको एक नेताले जानकारी गराए । […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ । बुढानिलकण्ठमा भएको भेटवार्ता २० मिनेट कुराकानी गरेर सकिएको हो । छलफल सकेर प्रचण्ड देउवा निवासबाट निस्केका छन्। केहिबेरमा कांग्रेस पदाधिकारी बैठक पनि देउवा निवासमा बस्दैछ। भेटवार्तामा राष्ट्रपतिले तोकेको समय सीमाभित्र नयाँ सरकार गठनका लागि समयमै दलको […]
भक्तपुर । जसपा अध्यक्ष महन्थ ठाकुरले आफू पक्षका १३ सांसदलाई भक्तपुरको एक रिसोर्टमा राख्नुभएको छ । स्रोतका अनुसार ठाकुरले पार्टी कार्यालय बबरमहलबाट १३ सांसदरलाई भक्तपुरको एक रिसोर्टमा ल्याउनुभएको हो । ठाकूर पक्षका १७ सांसदमध्ये १३ जना रिसोर्टमा आइपुगेको जनाइएको छ । रिर्सोटमा सांसदहरुको नेतृत्व नेता राजेन्द्र महत्तोले गरेका छन भने ठाकुर भेटवार्तामा ब्यस्त छन । […]
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता सुरू भएको छ । भेटवार्ता देउवा निवास बुढानिलकण्ठमा शूरु भएको हो । माओवादीले देउवालाई प्रधानमन्त्रीको रुपमा बहुमतसहितकको दावी पेश गर्नुअघि भेटवार्ता भएको हो । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको सयमसिमा आजै सकिँदैछ ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । व्यवसायी क्याप्टेन रामेश्वर थापाको चपलीस्थित घरमा दुई नेताबीच भेटवार्ता सुरु भएको जानकारी प्राप्त भएको छ । पछिल्लो समय नेपाल पक्षका सांसदले सांसद पदबाट राजीनामा दिने तयारी गरेका बेला ओली र नेपालबीच भेटवार्ता भएको हो । बिहीबार […]
काठमाडौँ । संखुवासभाको अरुण तेस्रो जलविद्युत आयोजना निर्माणमा प्रयोग भएको अक्सिजन सिलिण्डर काठमाडौँ ल्याउने तयारी थालिएको छ । संखुवासभाबाट संविधानसभा सदस्य एवम् पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्काको पहलमा अरुण तेस्रो आयोजना प्रयोग हुँदै आएको १५० थान अक्सिजन सिलिण्डर काठमाडौँ ल्याउन थालिएको हो । नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायले संखुवासभाको अरुण जलविद्युत आयोजनाको ड्याम […]
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाउनु भएको छ । बिहीबार बिहान जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोलाई बुढानिलकण्ठमै भेटवार्ता गर्नु भएका देउवाले अपरान्ह ४ बजेका लागि पार्टी पदाधिकारी बैठक राख्नु भएको हो । काँग्रेसका एक नेताले दिएको जानकारीअनुसार पदाधिकारी र पूर्वपदाधिकारीलाई बैठकमा बोलाइएको छ । राष्ट्रपति […]