पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ पुन: नियुक्त हुनुभएको छ । प्रदेशसभामा मुख्यमन्त्रीमा दावी पेश गरेका नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको दावी नपुगेपछि ठूलो दलको हैसियतले मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ पुन: नियुक्त हुनुभएको हो । प्रदेशसभामा कुनै दलको एकल बहुमत नभएमा र दुई वा दुई भन्दा बढी दल मिलेर पनि बहुमत जुटाउन नसकेमा […]
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका पृथ्वीसुब्बा गुरुङलाई नै पुन: सपथ खुवाइने तयारी भएको छ । मुख्यमन्त्रीका लागि दावी गरेका विपक्षी गठबन्धनको प्रस्ताव अस्वीकृत भएपछि गुरुङलाई नै पुन: सपथ खुवाउन लागिएको हो । नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत पुष्टि गर्न नसकेपछि ठूलो दलको हैसियतमा एमालेकै सरकार बन्न लागेको हो । अहिले सपथ ग्रहणका लागि […]
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १६८ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४ हजार २२५ जनाको मृत्यु भएको छ। हिजो देशभर १३९ संक्रमितको मृत्यु भएको थियो। पछिल्लो २४ घण्टामा देशभर नेपालमा ९ हजार ३०५ जना व्यक्ति कोरोना संक्रमित पुष्टि भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २० हजार […]
देशमा कोरोना महामारीले उग्र रुप लिइरहेको छ । पछिल्लो तथ्यांक हेर्ने हो भने कोरोना संक्रमणदर कहालीलाग्दो ढंगले बढिरहेको छ । यसअघि कोरोना नियन्त्रणमा निकै राम्रो काम गरेका स्थानीय जनप्रतिनिधिहरु दोस्रो लहरमा पनि सक्रिय छन् । स्थानीय निकायका जनप्रतिनिधिहरु स्थानीयस्तरमा कोरोना नियन्त्रण गर्न आफनो सम्पूर्ण क्षमता र बलले भ्याएसम्म अहोरात्र खटिरहेका छन् । यसै सन्दर्भमा सखुवासभा […]
काठमाडौं । नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धको समय थप गरिएको छ । नागरिक उड्डयन प्राधिकरणले नेपालमा हुने अन्तर्राष्ट्रिय उडान आगामी जेठ १७ (मे ३१) को मध्यरातसम्म बन्द गर्ने निर्णय गरेको हो । प्राधिकरणका अनुसार यो अवधिमा एयर बबल सम्झौता अनुसार काठमाडौँ र नयाँ दिल्लीबीच हप्ताको दुईवटा उडान भने कायम रहनेछ । यस्तै नेपाल एयरलाइन्स र […]
काठमाडौं । काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्मको लागि निषेधाज्ञा गर्ने निर्णय भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो । बैठकले पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा सहभागी हुन नपाइने ब्यवस्था […]
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अध्यक्ष कुमार पन्त कोरोना मुक्त हुनुभएको छ । अध्यक्ष पन्तले करिव दस दिनको अन्तरालमा उपचारपछि कोरोनालाई जित्नुभएको हो । पन्तले पछिल्लो स्वास्थ्य परीक्षणमा कोरोना नेगेटिभ देखिएको बताउँदै यसबीचमा उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी तथा मेडिसिटी अस्पताल परिवारका साथै स्वास्थ्यप्रति चासो एवं शुभेच्छा प्रकट गर्नुहुने सबैमा धन्यवाद ज्ञापन गर्नुभएको […]