सूर्यविनायक नगरलाई विपद् जोखिममुक्त सुरक्षित शहर बनाउने नीति, खाली जग्गालाई हरियाली क्षेत्रको रुपमा विकास गरिने

भक्तपुर: सूर्यविनायक नगरलाई विपद् जोखिममुक्त सुरक्षित शहर बनाइने भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८० ०८१ को नीति तथा कार्यक्रममा नगर प्रमुख बासुदेव थापाले विपद् जोखिम व्यवस्थापनका सम्बन्धमा तर्जुमा गरिएका कानूनहरुको प्रभावकारी कार्यान्वयन गर्दै सूर्यविनायक नगरलाई विपद् जोखिममुक्त सुरक्षित शहर बनाउन जनचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने उल्लेख गर्नु भएको हो । नगरपाालिकाले सम्भावित जोखिमयुक्त स्थानमा […]

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न चाँगुनारायणको सक्रियता, विद्यार्थी, शिक्षक र अभिभावक लक्षित कार्यक्रमलाई प्रभावकारी बनाइने

भक्तपुर : चागुनारायण नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षीक गुणस्तर सुधार्न विशेष नीति लिएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगरपालिकाले सबै प्रकारका शिक्षामा पहुँच सुनिश्चित गर्दै सामुदायिक विद्यालय सुधारका विविध शैक्षीक कार्यक्रम सञ्चालन, शैक्षीक गुणस्तर सुदृढीकरणका निम्ति लेसन स्टडी कार्यशाला, विद्यार्थी, शिक्षक तथा अभिभावक लक्षित कार्यक्रमलाई प्रभावकारिताका साथ लागू गर्ने नीति लिएको हो । […]

जनताको गुनासो सुन्न कागेश्वरी मनोहरा नगरले शूरु गर्‍यो ‘भर्चुअल सार्वजनीक सुनुवाई कार्यक्रम’, अब हरेक महिनाको पहिलो बुधबार हुने (भिडियो रिपोर्ट)

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकाले पहिलो पटक भर्चुअल रुपमा सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरेको छ । नगरपालिकामा उपेन्द्र कार्की नेतृत्वमा नयाँ जनप्रतिनिधि आएको एक वर्षपछि भर्चुअल माध्यमबाट नगरबासीको गुनासो सुन्ने उद्देश्यले अन्तरक्रिर्या कार्यक्रमको आयोजना गरिएको हो । नगरपालिकाका नगर प्रमुख कार्कीले बुधबार जुम मार्फत भर्चुअल रुपमा प्रथम संस्करणको शुरुवात गर्नु भएको हो । अब सार्वजनिक […]

एनआरएनए आयरल्याण्डको अध्यक्षमा प्रकाश सापकोटा विजयी, अन्य कुन पदमा कसले जिते ?

डब्लिन: गैर आवासीय नेपाली संघ आयरल्याण्डको अध्यक्षमा प्रकाश सापकोटा विजयी हुनु भएको छ । मंगलबार सम्पन्न निर्वाचनबाट आगामी कार्यकाल २०२३-०२५ को लागि सापकोटा अध्यक्ष विजयी हुनु भएको हो । सन् २०१३ मा एनआरएनए आयरल्याण्डको आजीवन सदस्य बन्नु भएको सापकोटा बाग्लुङ समाज आयरल्याण्डको संस्थापक अध्यक्षदेखि नेपाली जनसम्पर्क समिति सचिव हुँदै विभिन्न संघसंस्थामा काम गर्नु भएको अनुभव […]

उद्यमशिलता प्रवद्र्धन गर्न कागेश्वरी मनोहरा नगरपालिका र स्वरोजगार कोषबीच १ करोडको सम्झौता

काठमाडौं: युवा तथा साना व्यवसायी स्वरोजगार कोष र कागेश्वरी मनोहरा नगरपालिका बिच साझेदारीमा सहकारी संस्थालाई उद्यमशिलता कर्जा लगानी गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । कोषका कार्यकारी उपाध्यक्ष डा. देवराज रोका र नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । नगरपालिकामा मंगलबार आयोजित एक कार्यक्रमकाबीच कर्जा लगानी प्रकृया सम्बन्धमा छलफल गरि दुईपक्षिय साझेदारीमा […]

चाँगुनारायणले नगरक्षेत्रभित्रै स्यानिटरी ल्याण्डफिल्ड साईटको ब्यवस्था गर्न विस्तृत परियोजना प्रस्ताव तयार गर्ने

भक्तपुर । चाँगुनारायणा नगपालिकाले स्यानिटरी ल्याण्डफिल्ड साईटको ब्यवस्था गर्न विस्तृत परियोजना प्रस्ताव तयार गर्ने नीति लिएको छ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख जीवन खत्रीले सो कुराको जानकारी दिनु भएको हो । निजीक्षेत्रको समन्वयमा फोहोरमैला व्यवस्थापन गरिनेछ । फोहोरमैलालाई श्रोतमै वर्गीकरण गरीने नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्रका सार्वजनिक संघसंस्था, […]

व्यवस्थित शहर निर्माण गर्ने कागेश्वरी नगरको नीति, सहज सेवा दिन प्रविधिमा जोड, ‘हेल्प डेक्स’ थप व्यवस्थित बन्ने

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाले स्वीकृत जग्गा विकास मापदण्ड कार्यान्वयन गरी व्यवस्थित शहर निर्माण गर्ने भएको छ । आर्थिक वर्ष ८०/ ८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुँदै नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले सो कुराको जानकारी दिनु भएको हो । पूवी उपत्यका नयाँ शहरी विकास आयोजना निर्माणको लागि आवश्यक नीतिगत विषयहरु टुंगाई निर्माणको कार्य सुरु […]