काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ। छोराछोरीले […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न आहृवान गर्नुभएको छ । संसदबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउन नसकेपछि राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठन गर्न आह्वान गर्नुभएको हो । राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई तीन दिनभित्र […]
माधव कुमार नेपाल, -वरिष्ठ नेता, नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई सर्वोच्च अदालतको फैसला तथा नवौं राष्ट्रिय महाधिवेशनको निर्णय अनुसार अघि बढाउने हाम्रो प्रयास पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको कारण सफल हुन सकेन । उहाँले प्रतिनिधि सभामा विश्वासको मत लिनु पूर्व समेत हिजो मात्र प्रेस वक्तव्य मार्फत अहंकार, गुटगत […]
काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । विश्वासको मत लिन डाकिएको प्रतिनिधिसभा बैठकमा आजै सभामुख अग्नी सापकोटाले अर्को बैठक बैशाख ३० गतेका लागि आह्रवान गर्नु भए पनि मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । सोमबार साँझ बसेको बैठकले अधिवेशन अन्त गर्न सिफारिस गरिएको हो । यसअघि […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मत दिन एमालेका २८ सांसद संसदमा अनुपस्थित हुनुभएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालसहित २० जना प्रत्यक्ष निर्वाचित र ८ जना समानुपातिक सांसद प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुनुभएको हो । एमालेले प्रधानमन्त्रीको पक्षमा मत दिन ह्वीप नै जारी गरेको थियो । बैठकमा उपस्थित संख्या २३२ रहेको थियो भने […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त हुनुभएको छ । प्रधानमन्त्री ओलीको संसदमा विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेको हो । ओलीले विश्वासको मत नपाएसँगै स्वतः पदमुक्त हुनुभएको छ । प्रधानमन्त्री ओलीले प्रस्तावको पक्षमा ९३ मत पाउनुभयो । विपक्षमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपाका (उपेन्द्र यादव , बाबुराम भट्टराई) समूहका […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सम्पूर्ण कार्यकारी अधिकार पाएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश र जनताको पक्षमा काम गर्न कहाँ कसले रोक्यो भन्दै प्रश्न गर्नुभएको छ । संसदमा सम्बोधन गर्दै सभापति देउवाले नेपाली जनताहरु कोभिडको कारण अक्सिजन नपाएर, अस्पतालमा बेड नपाएर ज्यान गुमाइरहँदा पनि सरकार जिम्मेवारीबाट भाग्न खोजेको बताउनुभयो । ‘देशमा कोरोना […]