नेपालमा थप ९ हजार १९६ जनामा कोरोना संक्रमण, ५० जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार १९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गत २४ घण्टामा पिसिआर र एन्टिजेनसहित ९ हजार १९६ जना संक्रमित पुष्टि भएका हुन्। यो संख्या हालसम्मको उच्च हो। १९ हजार ९८७ जनाको पिसिआर परीक्षणमा ९ हजार २३ जनामा पोजिटिभ र ४९५ जनाको सिमा नाकामा एन्टिजेन परीक्षण गर्दा १७३ […]

भारतमा एकैदिन चार लाख १४ हजार सङ्क्रमित, तीन हजार ९१५ को मृत्यु

काठमाडौं । भारतमा एकैदिन चार लाख १४ हजार १८८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित दुई करोड १४ लाख ९१ ह्जार ५९८ पुगेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा तीन हजार ९१५ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुने […]

नेपालमा एकै दिन ९०७० जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गत २४ घण्टामा मात्र नौ हजार ७० जना संक्रमित पुष्टि भएका छन्। यो संख्या हालसम्मको उच्च हो। २० हजार ३ सय ६७ जनाको पिसिआर र ७७५ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा नौ हजार ७० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कुल संक्रमितमध्ये […]

गायक प्रेमध्वज प्रधानको निधन

काठमाडौँ । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहीबार उहाँको न्यूरो अस्पतालमा निधन भएको हो । सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उहाँलाई अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको परिवार स्रोतले जानकारी दिएको छ । विसं. १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र […]

वैदेशिक रोजगारीमा कोभिडको असर, साढे चार लाखले रोजगारी गुमाए

काठमाडौँ । कोभिड–१९ (कोरोना) महामारीका कारण पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीमा गएका साढे चार लाखभन्दा बढी नेपालीले रोजगारी गुमाएर स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो एक वर्षको अवधिमा ६० देशबाट चार लाख ५३ हजार ८४७ जना फर्किएका छन् तर त्यो सङ्ख्याको रोजगारी व्यवस्थापनमा पहल नगर्दै नयाँ कोरोनाको त्रास बढेको छ […]

मिस युनिवर्स प्रतियोगितामा भाग लिन अंशिका शर्मा अमेरिका प्रस्थान

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गर्नुभएको छ । मिस युनिवर्स प्रतियोगिताको लागि अंशिका अमेरिका प्रस्थान गर्नुभएको हो । मिस युनिवर्स यही मे १६ का दिन हलिवुड (फ्लोरिडा) को सेमिनोल हार्ड रक होटल एण्ड क्यासिनोमा हुँदैछ । वर्तमान विश्वब्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीको कारण अंशिका […]

ओम गुरुङको कोभिड अनुभव र सन्देश

सारा जगतलाई तस्रित बनाएको कोभिड-१९ अर्थात कोरोना भाइरसले जति नै सजक रहदा रहदै म पनि अछुतो रहन सकिन । न ज्वरो आएको छ । न रुघाखोकी नै लागेको छ । न कुनै लक्षण नै छ तर पनि अचम्मको कुरा पिसिआर गर्दा पोजेटिभ देखियो जुन रफ्तारमा विभिन्न चरणमा अहिले संसार भरि बढ्दै गइरहेको छ, लाग्छ, ढिलो […]