काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गत २४ घण्टामा मात्र ८ हजार ६५९ जना संक्रमित पुष्टि भएका छन्। यो संख्या हालसम्मको उच्च हो। २० हजार ७ सय ५६ जनाको पिसिआर र ६१६ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ८ हजार ६५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ […]
काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई समर्थन फिर्ताको पत्र बुझाउनु भएको हो । प्रधानमन्त्रीले वैशाख २७ मा विश्वासको मत लिने निर्णय गरेपछि मंगलबार बसेको बैठकले समर्थन फीर्ता लिने निर्णय गरेको थियो । प्रतिनिधिसभामा माओवादी केन्द्रका ४९ जना सांसद […]
लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूकेका अध्यक्षका उम्मेदवार दीपक श्रेष्ठले चुनावी प्रचार अभियान तीब्र बनाउनु भएको छ । अध्यक्षका उम्मेदवार श्रेष्ठले साउथ इष्ट लन्डनको प्लमस्टिडमा सम्पर्क कार्यालय सञ्चालन गर्दै प्रचार अभियानलाई तीब्र बनाउनुभएको हो । अध्यक्षका उम्मेदवार श्रेष्ठले एनआरएनए यूकेको ‘मेम्बरसिप ड्राइभ’ र आफ्नो उम्मेद्वारी दुबैको प्रवर्द्धनको उद्धेश्यसहित कार्यालय स्थापना गरिएको जानकारी […]
टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको सचिवालयको आकस्मिक बैठकले कोरोनाबाट प्रभावित नेपालको बाँके जिल्लालाई ५ लाख सहयोग गर्ने निर्णय गरेको छ । यहि मे ३ तारिख बसेको एनआरएनए जापानको सचिवालय बैठकले सो रकम सहयोग गर्ने निर्णय गरेको हो । संघका प्रवक्ता सिद्धार्थ श्रेष्ठका अनुसार बैठकले एनआरएनए आइसीसीले सुदुरपश्चिममा उपलब्ध गराउने ब्लड बैँक बसको लागि […]
काठमाडौं । नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो । काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले ओलीले लिने विश्वासको मतलाई विफल बनाउन अरु दलसँग पनि छलफल गर्ने निर्णय गरिएको जानकारी गराउनुभयो […]
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टीको स्थायी समितिको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । बुधबार समर्थन फिर्ताको पत्र ससद् सचिवालय मार्फत जानकारी गराइनेछ । यसअघि, माओवादीले समर्थन फिर्ता लिने निर्णय गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो । […]
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गत २४ घण्टामा मात्र सात हजार ६६० जना संक्रमित पुष्टि भएका छन्। यो संख्या हालसम्मको उच्च हो। १६ हजार १ सय ३१ जनाको पिसिआर र ५७१ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा सात हजार ६६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कुल संक्रमितमध्ये […]