काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थपिएको छ । एक साताको लागि गरिएको निषेधाज्ञा २९ गते सम्मको लागि लम्बिएको हो । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यो अवधिमा निषेधाज्ञा कडा बनाउने निर्णय पनि गरिएको छ । अब भोलीदेखि पसल खोल्ने समय बिहान ७ […]
काठमाडौँ । मन्त्रीपरिषद् बैठकले अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार बसेको बैठकले राजदूत दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो । वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले दाहाललाई २०७६ जेठमा राजदूत बनाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई २०७६ असोज २८ गते राजदूतमा नियुक्त गर्नुभएको […]
टेक्सस । गैर आवासीय नेपाली संघ ९एनआरएनए ० अमेरिकाको आसन्न निर्वाचनमा विनोद भट्टले महासचिवको पदमा उम्मेदवारी दिनुभएको छ । एनआरएनए अमेरिकालाई संस्थागत सुधार र परिवर्तन गर्नुपर्छ भन्ने उद्देश्यले भट्टले महासचिव पदमा उम्मेदवारी दिनुभएको हो । भट्टले मतदाताहरुलाई भन्नुभएको छ, ‘तपाई मेरो मन भित्रै हुनुहुन्छ, भेट्न आएन, फोन गरेन, भोट मागेन नभनिदिनुहोला । तपाई बिना मैले […]
काठमाडौँ । कोरोना (कोभिड–१९) सङ्क्रमणको दोस्रो लहरका कारण धेरैमा श्वासप्रश्वाससँग सम्बन्धित समस्या बढी देखिएको छ । घरमै विभिन्न व्यायामको माध्यमबाट समेत शरीरमा अक्सिजन मात्रा बढाउन सकिने विज्ञहरूले जनाएका छन् । श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ डा. रक्षा पाण्डे सामान्य व्यायामले श्वासप्रश्वासलाई बढाउन सकिने बताउनुहुन्छ । “कोरोना प्रकोपले हजारौँ सङ्क्रमित होम आइसोलेसनमा छन् । सामान्य व्यायामले […]
टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनमा कमल सापकोटाले बोर्ड अफ डाईरेक्टर पदमा उम्मदेवारी दिनु भएको छ । सापकोटाले गैर आवासीय नेपालीहरु सबैको साझा एनआरएनए बनाउनको लागि आफूले बोर्ड अफ डाईरेक्टर पदमा उम्मेदवारी दिएको बताउनुभयो । अमेरिकामा इमानदार र सामाजीक छवी राम्रो बनाउनु भएको सापकोटाले गैर आवासीय नेपालीहरुको हक हित, नयाँ पुस्तालाई […]
काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गत २४ घण्टामा मात्र सात हजार ४४८ जना संक्रमित पुष्टि भएका छन्। यो संख्या हालसम्मको उच्च हो। १६ हजार ६ सय ५८ जनाको पिसिआर र ५१८ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा सात हजार ४४८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कुल संक्रमितमध्ये […]
कोभिड–१९को सन्दर्भमा प्रधानमन्त्री को देशबासीका नाममा सम्बोधन आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, – एकवर्ष अघि यसै समयतिर हामीहरु कोभिड–१९ को प्रारम्भिक असर भोग्दै थियौं । मानिसको जीवन र अर्थतन्त्रको रक्षा बीच कसरी सन्तुलन कायम गर्ने भन्नेमा बहस जारी थिए । हामीले ‘जीवन पहिला’ भन्यौं र त्यही अनुरुप योजनाहरु बनायौं । एकबर्षपछि समीक्षा गर्दा हाम्रो निर्णय सही […]