एनआरएनएको आइसिसी सदस्य पदमा रामबाबु पाण्डेको उम्मेदवारी

टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको आसन्न निर्वाचनमा रामबाबु पाण्डेले आइसिसी सदस्यमा उम्मेदवारी दिनु भएको छ । आगामी कार्यकालको लागि पाण्डेले आफ्नो उम्मेदवारी दिनुभएको हो । पाण्डे एनआरएनए क्यालिफोर्निया च्याप्टरका पूर्व अध्यक्ष हुनुुहन्छ । नुवाकोटको मदनपुर, बेलकोटगढीमा जन्मिनु भएका पाण्डे लामो समयदेखी लस एन्जलसलाई कर्मक्षेत्र बनाएर सामाजिक कार्यमा सक्रिय हुनुुहन्छ। एनआरएनए आइसीसी […]

एनआरएनए अमेरिकाको उपाध्यक्ष पदमा प्रविण केसीको उम्मेदवारी

टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको आसन्न निर्वाचनमा प्रविण केसीले उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ । गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद् अन्तरगत गठित फाइनान्स कमिटी टास्कफोर्सको सह- संयोजक समेत रहनु भएको केसीले उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो । सामाजीक क्षेत्रमा सक्रिय रहँदै आउनुभएको केसी बौद्धिक ब्यक्तीत्वको रुपमा परिचीत हुनुहुन्छ […]

एनआरएनए अमेरिकाको सह-कोषाध्यक्ष पदमा युवा व्यवसायी विकल ढकालको उम्मेदवारी

टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको आसन्न निर्वाचनमा टेक्ससका युवा व्यवसायी विकल ढकालले सह-कोषाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । आर्थिक पारदर्शीता र संस्थामा ब्यापक सुधारको भिजनसहित ढकालले सह-कोषाध्यक्षमा उम्मेदवारी दिनु भएको हो । संस्थाभित्र आर्थिक अनुशासन, पारदर्शीता र मितब्ययीता मूल मन्त्र अगाडि सार्दै आफूले उम्मेदवारी दिएको ढकालले बताउनुभयो । ‘संस्थालाई सर्वमान्य, सर्वपक्षीय […]

एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टर पदमा राजेन्द्र जोशी (जोशी बाबु ) को उम्मेदवारी

टेक्सस । गैर आवासिय नेपाली संघ (एनआरएनए ) अमेरिकाको आसन्न निर्वाचनमा राजेन्द्र जोशी (जोशी बाबु ) ले बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारी दिनु भएको छ । आगामी मे २९ र ३० तारिखमा हुने निर्वाचनका लागि जोशीले बोर्ड अर्फ डाइरेक्टर पदमा उम्मेदवारी दिनु भएको हो । जोशीले उम्मेदवारी दर्ता सँगै आफ्नो सम्पूर्ण तयारी पूरा भएको जनाउनुभएको […]

भोलि मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय, २२ गते बाट अन्तर्राष्ट्रिय उडान पनि बन्द हुने

काठमाडौं । सरकारले सोमबार मध्यरातिदेखि आन्तरिक र २२ गते रातिदेखि अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरिएको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार मन्त्रिपरिषद्ले वैशाख २२ गते रातिदेखि भारतलगायत […]

एनआरएनए आइसिसी सदस्यमा अमृत सापकोटाको उम्मेदवारी

टेक्सस । गैर आसीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको आसन्न निर्वाचनमा अमृत सापकोटाले आइसिसी सदस्यमा उम्मेदवारी दिनुभएको छ । अमेरिकामा लामो समयदेखि बसोबास गर्दै आउनुभएको सापकोटा सामाजीक क्षेत्रमा सक्रिय हुनुहुन्छ । एनआरएनएमा संस्थागत सुधार र परिवर्तन गर्नुपर्छ भन्ने भावना राख्नुहुने सापकोटा संस्थालाई सबैले अपनत्व गर्ने गरि साझा संस्थाको रुपमा विकास गर्न आफ्नो उम्मेदवारी भएको बताउनुहुन्छ […]

एनआरएनए अध्यक्ष कुमार पन्तलाई कोरोना संक्रमण

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अध्यक्ष कुमार पन्तलाई कोरोना संक्रमण भएको छ । अध्यक्ष पन्तले सावधानी अपनाउँदा अपनाउँदै संक्रमीत हुनुपरेको बताउँनुभयो । अध्यक्ष पन्तले भन्नुभयो , ‘पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएको छ । अहिले म आइसोलेसनमा छु । केही दिनयता मेरो सम्पर्कमा रहनुभएका सबैलाई सतर्क रहन अनुरोध छ । असुविधाका लागि […]