एनआरएनए अस्ट्रेलियाको अध्यक्ष पदमा डीला खरेलले उम्मेदवारी दिने

सिड्नी । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अस्ट्रेलियाको अध्यक्ष पदमा  डीला खरेलले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । यस अघि संघमा कोषाध्यक्ष र प्रवक्ताको जिम्मेवारी निर्वाह गरिसक्नु भएको खरेलले आगामी (२०२१-०२३) कार्यकालको लागि अध्यक्ष पदमा  उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । एनआरएनए अस्ट्रेलियामा सन् २००६ देखि आबद्ध रहँदै आउनुभएको खरेलले सन् (२०१५-०१७) कार्यकालमा कोषाध्यक्ष […]

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पोखरेल पुनः नियुक्त

बुटवल । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त हुनुभएको छ । प्रदेश प्रमुखको कार्यालयले पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गरेको जानकारी गराएको हो । प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई संविधानको धारा १६८ को उपधारा १ बमोजिम आइतबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।  

अन्तर्राष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगिता : को बने विजेता ?

काठमाडौं । अन्तर्राष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगितामा बङ्गलादेशकी इभान्जेलिना बल प्रथम भएकी छन् । गैर आवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समिति र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) को आयोजनामा सम्पन्न प्रतियोगितामा जापानका अभिनव गिरी द्वितिय भएका छन् भने पोर्चुगलकी मानस्वी खरालले तेस्रो स्थान हासिल गरेकी छन् । विजेता बलले […]

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिनुभएको छ । पोखरेलले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा बुझाउनुभएको हो । विपक्षीको निवेदनको आधारमा आज विशेष अधिवेशन बस्नुअघि मुख्यमन्त्री पोखरेलको राजीनामा दिनुभएको हो । यससँगै लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुलेको छ । वैशाख ६ मा पोखरेलविरुद्ध कांग्रेस–माओवादीसहितका दलले अविश्वास प्रस्ताव ल्याएका थिए । मुख्यमन्त्री पोखरेललाई विश्वासको […]

एनआरएनए अमेरिकाको नेतृत्व गर्न सक्षम छु : डा. अर्जुन बन्जाडे (अन्तर्वार्ता )

गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरुले चुनावी प्रचार अभियान तीब्र बनाएका छन् । एनआरएनए अमेरिकामा यस पटक नेतृत्वका लागि चार जना उम्मेदवारहरु चुनावी मैदानमा होमिएका छन् । जस मध्येका एक हुनुहुन्छ डा. अर्जुन  बन्जाडे। एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष समेत रहनु भएका उनै बन्जाडेसँग निर्वाचनका विषयमा केन्द्रित भएर विश्व सन्देशका लागि प्रधान […]

एनआरएनए फ्रान्सको बार्षिक साधारण सभा सम्पन्न,संसोधित विधान सर्वसम्मतीले पारित

पेरिस । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सले बार्षिक साधारण सभा सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथिको रुपमा फ्रान्सका लागि नेपाली महामहिम राजदूत दिपक अधिकारीको उपस्तिथी रहेको थियो । कार्यक्रममा अतिथिको रुपमा युरोप क्षेत्रीय संयोजक नारायण आचार्य र गैर आवासीय नेपाली संघ बेलायतका आइसिसि सदस्य रामशरण सिम्खडाको उपस्थिति रहेको थियो। त्यसैगरी राष्ट्रिय समन्वय […]

एनआरएनए अमेरिकालाई नमूना र उदाहरणीय एनसिसी बनाउन आवश्यक : विकास उप्रेत्ति, उपाध्यक्ष उम्मेदवार

टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको उपाध्यक्षका उम्मेदवार विकास उप्रेतिले संस्थालाई नयाँ ढंगबाट सञ्चालन गर्न आवश्यक रहेको धारणा राख्नुभएको छ । विभिन्न राज्यमा आयोजीत अन्तरक्रियात्मक कार्यक्रममा सहभागिता जनाउने क्रममा उपाध्यक्षका उम्मेदवार उप्रेत्तिले संस्थालाई ब्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिदै संस्थागत सुधार र परितर्वनको लागि आफ्नो उम्मेदवारी भएको बताउनुभयो । एनआरएनए […]