टोकियो । गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानमा यस पटक पञ्जीकृत सदस्य सदस्यामा बृद्धि भएको छ । एनआरएनए जापानले यस पटक आगामी कार्यकाल ( २०२१-२०२३ ) को लागि एमआइएस सिस्टमबाट सदस्यता आवेदन माग गरेको थियो । जसअनुसार २ महिनाको समयाअवधी तोकी आह्वान गरेकोमा थप ५ दिन बढाई गरेको समयसिमा अप्रिल ३० बाट सकाएको हो […]
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासिचव सरोज सिटौलाले निषेधाज्ञाको कारण यातायात व्यवसायीहरु पुनः मर्कामा परेको गुनासो गर्नु भएको छ । विश्व सन्देश अनलाइन संगको कुराकानीमा महासचिव सिटौलाले निषेधाज्ञाको कारण सबैभन्दा बढी यात्रुबाहक व्यवसायी मर्कामा परेको गुनासो गर्नु भएको हो । उहाँले संकटको समयमा सरकारले यातायात व्यवसायीहरुलाई राहत नदिएकोमा चिन्ता व्यक्त गर्नु भयो । […]
गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न चुनावलाई मध्यनजर गर्दै उम्मेदवारहरुले चुनावी अभियानलाई तीब्र रुपमा अगाडि बढाइरहेका छन् । त्यस्तै, अमेरिकाको नेतृत्वको लागि आफूलाई बलियो उम्मेदवारको रुपमा प्रस्तुत गरिरहनु भएको कृष्ण लामिछाने पनि चुनावी मैदानमा हुनुहुन्छ । उनै लामिछानेसँग विश्व सन्देशका लागि प्रधान सम्पादक किरण बुढाथोकीले निर्वाचनको विषयमा केन्द्रित भएर कुराकानी गर्नुभएको छ । प्रस्तुत […]
डा पल्लवी कोइराला कोभिड-१९ को दोस्रो लहर शुरु भए लगत्तै नेपालका सबैजसो अस्पतालहरुमा संक्रमितको संख्या प्रत्येक दिन बढ्दै गैरहेको छ। बिरामीहरुको सेवामा अनवरत खटिने स्वास्थ्यकर्मीहरु झन् यो महामारीबाट अछुतो रहने कुरै भएन। केही स्थानमा चिकित्सकहरुको समुह नै प्रभावित भएर ओपिडी नै बन्द गर्नुपर्ने अवस्था आएको खबर प्राप्त भइरहेकै छन्। यो महामारीको परिणाम र असर ठ्याक्कै […]
सिड्नी । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अष्ट्रेलियाको अध्यक्ष पदमा नन्द गुरुङले उम्मेदवारी दिनुुहुने भएको छ । हाल एनआरएन अस्ट्रेलियाको प्रवक्ता रहनु भएको गुरुङले आगामी (२०२१-०२३) कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी दिनु हुने भएको हो । गुरुङले अध्यक्ष पदका लागि आफ्नो सम्पूर्ण तयारी पुरा भएको र औपचारिक घोषणा मात्र गर्न बाँकी रहेको बताउनुभयो । अष्ट्रेलियामा […]
कुस्मा । गैर आवसिय नेपाली संघ राष्ट्रिय परिषद् स्वीडेनको आर्थिक सहयोगमा पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । भवनको शिलान्यास गैर आवासीय नेपाली संघ स्वीडेनका पूर्व अध्यक्ष तथा आइसिसी सदस्य अर्जुन कुमार श्रेष्ठले गर्नुभयो । खुर्कोटमा ३ कोठे स्वास्थ्य चौकी भवन निर्माणमा गैर आवासीय नेपाली संघ स्वीडेनले दुई किस्ता […]
काठमाडौं । पछिल्लो २४ घण्टामा ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार २४६ पुगेको छ। आज देशभर चार हजार ९२८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ५९७ जनाका पिसिआर […]