सूर्यविनायक नगरपालिकाको ब्यवस्थापनमा उपत्यका मेयर्स फोरमको दोस्रो बैठक सम्पन्न भएको छ । सूर्यविनायक नगरपालिकाको-१० स्थित होटल भ्यू मा आयोजना गरिएको मेयर्स फोरमको बैठक सम्पन्न भएको हो । बैठकमा सहभागिलाई सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले खादा र भक्तपुरको भादगाउँले टोपी लगाएर स्वागत गर्नु भएको थियो ।
डब्लिन: गैर आवासीय नेपाली संघ आयरल्याण्डको अध्यक्षमा प्रकाश सापकोटाले उम्मेदवारी दिनु भएको छ । आगामी कार्यकाल २०२३-०२५ को लागि सापकोटाले अध्यक्ष पदमा उम्मेदवारी दिनु भएको हो । सापकोटाले आगामी कार्यकालको उम्मेदवारी सँगै आफ्ना विभिन्न ११ बुँदै प्रतिबद्धता पत्र समेत सार्वजनीक गर्नु भएको छ ।नेपालको बाग्लुङ जिल्लामा जन्मिनु भएको सापकोटा उच्च शिक्षाको लागि आयरल्याण्ड आउनु भएको […]
भक्तपुर: सूर्यविनायक नगरपालिकाले लम्की स्किन पीडित किसानलाई राहत दिने निर्णय गरेको छ । सूर्यविनायक नगरपालिकाको १५१ औं कार्यपालिका बैठकले लम्की स्किन पीडीत किसानलाई राहत दिने निर्णय गरेको हो । नगर प्रमुख बासुदेव थापाको अध्यक्षतामा बसेको बैठकले मृत्य भएका दुहुनो भाई/भैसीलाई १० हजार र थारो ब्याउने गाई/भैसी वरावर ७ हजार राहत अनुदान दिने निर्णय गरिएको हो […]
भक्तपुर : सूर्यविनायक नगरपालिकाको ब्यवस्थापनमा उपत्यका मेयर्स फोरमको दोस्रो बैठक सम्पन्न भएको छ । सूर्यविनायक नगरपालिकाको-१० स्थित होटल भ्यू मा आयोजना गरिएको मेयर्स फोरमको बैठक सम्पन्न भएको हो । बैठकमा सहभागिलाई सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले खादा र भक्तपुरको भादगाउँले टोपी लगाएर स्वागत गर्नु भएको थियो । बैठक फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका प्रमुख […]
काठमाडौं । आगामी साउन १४(जुलाई ३०) मा युरोपिय मुलुक माल्टामा हुन गइरहेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्(एनआरएनए) माल्टाको निर्वाचन(२०२३–२०२५) को चुनावी सरगर्मी ह्वात्तै बढेको छ । अर्को साता हुने सो निर्वाचनमा अध्यक्षका उम्मेद्वार रोशन गिरी नेतृत्वको टिमले उम्मेद्वारी दर्ता गराएको छ । उहाँको टिमबाट विरोजंग पाण्डेले महासचिव पदमा उम्मेद्वारी दर्ता गराउनु भएको छ […]
लन्डन : गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको शनिबार सम्पन्न निर्वाचनमा सहकोषाध्यक्षमा निर्वाचित हेमकुमार गुरुङले सबैभन्दा बढी मत पाउनु भएको छ । घोषित मतपरिणामअनुसार सहकोषाध्यक्षमा विजयी गुरुङले १ हजार ८ सय ७५ मत प्राप्त गर्नु भएको हो । यो उम्मेदवारले प्राप्त गरेको सबैभन्दा बढी मत हो । सहकोषाध्यक्ष पदमा पराजित अर्का उम्मेदवार सुमन शर्माले १ […]
लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा हितकाजी गुरुङ विजयी हुनु भएको छ । उपाध्यक्षमा रविन्द्र कँडेल र सुरेश परियार निर्वाचित हुनु भएको छ भने महासचिवमा गोविन्द खरेल निर्वाचीत हुनु भएको छ । अध्यक्ष निर्वाचित गुरुङ तमुधिं यूके पूर्व अध्यक्ष समेत हुनुहुन्छ । उहाँको प्रतिस्पर्धी दिनेश घिमिरेले १२५४ र डा. नारायण कँडेलले ९०५ […]