त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक जान रोक

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउन र उक्त विमानस्थललाई पारगमनको रुपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाएको छ । नयाँ प्रकारको कोभिड–१९ को बढ्दो जोखिमलाई दृष्टिगत गरी यही वैशाख १५ गते मध्यरातदेखि लागू हुने गरी उक्त विमानस्थलबाट अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाइएको अध्यागमन विभागले जनाएको […]

१५ दिनको निषेधाज्ञा हुने भएपछि काठमाडौँबाट बाहिरिनेको भिड

काठमाडौँ । बिहीबारदेखि उपत्यकामा १५ दिनको निषेधाज्ञा हुने भएपछि बिहानैदेखि काठमाडौँ छाड्नेको संख्या बढेको छ । काठमाडौंका विभिन्न क्षेत्रबाट लामो तथा छोटो दूरीमा जाने यात्रुहरुको भीड लागेको ट्राफिक प्रहरिले जनाएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले वैशाख १६ देखि एक साताको निषेधाज्ञा जारी गरे पनि मन्त्रिपरिषद्ले त्यो अवधि थपेर १५ दिनको पु¥याएसँगै […]

काठमाडौँ उपत्यकामा बुधबारबाट हुने निषेधाज्ञामा के खुल्छन्, के खुल्दैनन् ?

काठमाडौँ । काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा जारी गरिएको छ । वैशाख १६ गतेदेखि २२ गतेसम्म काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रमुख जिल्ला अधिकारीहरूद्वारा छुट्टाछुट्टै जारी आदेश अनुसार अत्यावश्यक बाहेकका सबै सेवा सञ्चालनमा रोक लगाइएको छ । के–के खुल्छन् ?अत्यावश्यक अन्तर्गत खाद्य सामग्रीको पसल विहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खुला हुनेछ […]

अमेरिकाबासी नेपालीले दिएको सुझावलाई एजेन्डाको रुपमा अगाडि बढाउँनेछौ : कृष्णजीवी पन्थ

न्यूर्योक । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका वरिष्ठ उपाध्यक्षका उम्मेदवार कृष्णजीबी पन्थले अमेरिकामा नेपाली समूदायले दिएको सुझाव नै आफ्नो चुनावी एजेण्डा भएको बताउनु भएको छ । अमेरिकाका विभिन्न राज्यमा चुनावी अभियानको क्रममा पन्थले सुझाव संकलन भइरहेको र तिनै सुझावहरु आफ्नो एजेण्डा बनेको बताउनु भयो । ‘संस्थामा इमान्दारीपूर्वक काम गर्न आफूहरु सधै तयार […]

१६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाइने

काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइने भएको छ । कोरोना संक्रमणको महामारी बढेसँगै काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो । काठमाडौं, भक्तपुर ललितपुरका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूबीच सोमबार बसेको बैठकमा निषेधाज्ञा लगाउने निर्णय भएको हो । वैशाख १६ देखि काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुनेछन् । सार्वजनिक, निजी […]

भाग्यमानी हिमाल गुरुङ

जीवन संघर्ष हो, संघर्ष जीवन । जीवनमा यीनै संघर्षका चक्रहरु चलीरहन्छन् । जीवनमा कोही सफल हुन्छन त कोही असफल । जिवन संघर्षको दौडानमा सफलता र असफलता भन्ने चिज आफ्नै पौरखी र मिहेनतमा भर पर्ने कुरा न हो । कुनै बेला मेहनत नै गर्दा पनि सफलता नमिलेका उदाहरणहरु प्रशस्तै छन् । तर इमान्दारीताका साथ मेहनत र […]

नेपालमा एकै दिन ३ हजार १२२ जनालाई कोरोना संक्रमण

काठमाडौं । नेपालमा एकै दिन तीन हजार बढी कोरोना संक्रमित भेटिएका छन्। गत २४ घण्टामा १० हजार ७८ जनाको परीक्षण गर्दा ३ हजार १ सय २२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पिसिआर परीक्षणमा ३ हजार ३२ र एन्टिजेनमा ९० गरी ३ हजार १ सय २२ जनामा कोरोना पुष्टि भएको हो। […]