लाप्राक नमूना बस्तीको सपना साकार, हस्तान्तरण पश्चात स्थानीयबासीन्दामा छायो खुसीयाली

लाप्राक । गैर आवासीय नेपाली संघको मेघा प्रोजेक्ट अन्तर्गत रहेको लाप्राक नमूना बस्ती औपचारिक रुपमा हस्तान्तरण भएको छ । वि.सं २०७२ साल वैशाख १२ गतेको विध्वंशकारी भूकम्पका कारण प्रभावित गोरखा जिल्लाको लाप्राकस्थित धार्चे गाउँपालिका वडा नम्बर ४ मा संघले निर्माण थालेको ५ सय ७३ वटा घर निर्माण सम्पन्न् भएपछि बिहीबार औपचारिक रुपमा हस्तान्तरण गरिएको हो […]

यस्तो रह्यो सेभेन समिट फाउन्डेशनको १० औं वार्षिकोत्सव

काठमाडौं । सेभेन समिट फाउन्डेशनले १० औ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न गरेको छ । होटल हायातमा आयोजीत एक कार्यक्रमकाबीच फाउन्डेसनको वार्षिकोत्सव भब्यताका साथ सम्पन्न गरेको हो । फाउन्डेसनले वार्षिकोत्सवको अवसरमा सोलुखुम्बुको वाङछु मेमोरियल अस्पताललाई एम्बुलेन्स खरिदको लागि १२ लाख सहयोग प्रदान गरेको छ । एम्बुलेन्स सेवाहरू सञ्चालन गर्न अस्पतालका प्रतिनिधि लाक्पा शेर्पालाई १२ लाख रूपैयाँ […]

एनआरएनए अमेरिकाको अध्यक्ष पदमा डा. अर्जुन बञ्जाडेको उम्मेदवारी दर्ता

टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्ष पदमा डा. अर्जुन बन्जाडेले उम्मेदवारी दर्ता गर्नुभएको छ । एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टर हुदैं वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष पदमा रहनुभएको बञ्जाडेले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएको हो । बञ्जाडेले आफुले बिगतमा संस्थामा रहेर गरेको कामको अनुभवका आधारमा उम्मेदवारी दर्ता गराएको बताउनुभयो। एनआरएन अमेरिकालाई अमेरिकामा […]

एनआरएनए अमेरिकाको अध्यक्ष पदमा कृष्ण लामिछानेको उम्मेदवारी दर्ता

टेक्सस । गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदमा कृष्ण लामिछानेले उम्मेदवारी दर्ता गराउनु भएको छ । उम्मेदवारी दर्ता सँगै लामिछानेले सबल र सक्षम एनआरएनए निर्माणको लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ । ‘२० बर्षे अमेरिकन जीवनमा नेपाली समुदाय प्रतिको अगाध माया र लगाव अनि यही सामुदायिक अभियानको लामो अनुभवलाई एनआरएनएमा जोडेर काम गर्ने प्रणका […]

एनआरएनए अमेरिकाको बरिष्ठ उपाध्यक्ष पदमा कृष्णजीवी पन्थको उम्मेदवारी दर्ता

टेक्सस । गैर आवासीय नेपाली संघ अमेरिकाको वरिष्ठ उपाध्यक्ष पदमा कृष्णजीवी पन्थले उम्मेदवारी दर्ता गराउनु भएको छ । पन्थको प्रस्तावकमा सुन्दर गुरुङ र समर्थकमा आकृति पाण्डे रहनु भएको छ । उम्मेदवारी दर्ता गर्दै पन्थले भन्नुभएको छ, ‘आज भन्दा अगाडी पनि हजुरहरु सबैको सल्लाह, सुझाव र सद्भाव पाएर यहाँ सम्म आएको छु। सो विश्वासलाई कहिले पनि […]

५७ करोड ६६ लाख लागतमा बन्यो लाप्राक नमूना बस्ती

काठमाडौं । गैर आवासीय नेपाली संघको मेघा प्रोजेक्ट अन्तर्गत रहेको लाप्राक नमूना बस्ती बिहीबार हस्तान्तरण हुँदैछ । विसं २०७२ साल वैशाख १२ गतेको विध्वंशकारी भूकम्पका कारण प्रभावित गोरखा जिल्लाको लाप्राकस्थित धार्चे गाउँपालिका वडा नम्बर ४ मा संघले निर्माण थालेको ५ सय ७३ वटा घर निर्माण सम्पन्न् भएपछि बिहीबार हस्तान्तरण हुन लागेको हो । संघका अध्यक्ष […]

‘एनआरएन फाउण्डेसन’ को स्थापना, संयोजकमा पूर्व अध्यक्ष जीवा लामिछाने (भिडियोसहित )

काठमाडौं । नेपालमा थप परोपकारी परियोजना सञ्चालन गर्ने उदेश्यले गैर आवासीय नेपाली संघले एनआरएनए फाउण्डेसनको स्थापना गरेको छ । विश्वभर छरिएका नेपालीहरुले नेपालमा गर्ने परोपकारी कामहरुलाई अझ प्रभावकारी र पारदर्शी बनाउने उदेश्यले गैर आवासीय नेपाली संघले छुट्टै फाउण्डेनशनको स्थापना गरेको हो । फाउन्डेसनको संयोजकमा जीवा लामिछाने चयन हुनुभएको छ । संघका संरक्षक समेत रहनु भएको […]