एनआरएन फण्ड केहि वर्षभित्रै ५० औं अर्वको पुर्‍याउछौं : कुमार पन्त (भिडियोसहित )

काठमाडौँ । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले १० अर्वको फण्ड केहि वर्षभित्र ५० औं अर्व पुग्ने विश्वास व्यक्त गर्नु भएको छ । अर्थ मन्त्रालय र गैर आवासीय नेपाली संघको संयुक्त आयोजनामा भएको एनआरएन डेभलपमेन्ट फन्डको पत्रकार सम्मेलनमा अध्यक्ष पन्तले हालै सुरु गरीएको १० अर्वको एनआरएन फण्डमा लगानीका लागि विदेशमा रहेका नेपालीहरु निकै उत्साहित […]

ढुक्क भएर नेपालमा लगानी गर्न गैर आवासीय नेपालीलाई अर्थमन्त्रीको आग्रह (भिडियोसहित )

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा लगानीको लागि अनुकुल वातावरण बनेकाले ढुक्क भएर लगानी गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गर्नु भएको छ । अर्थ मन्त्रालय र गैर आवासीय नेपाली संघको संयुक्त आयोजनामा भएको एनआरएन डेभलपमेन्ट फण्डको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले नेपालमा लगानीको वातावरण भएको भन्दै पूँजीसँगै  विदेशको सीप र प्रविधि भित्राउन जोड दिनु भएको हो […]

‘एनआरएन डेभलपमेन्ट फण्ड’ को सञ्चालकमा को -को चुनीए ?

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए ) मार्फत १० अर्बको लगानी भित्र्याउने उद्देश्यले स्थापित कम्पनीले सञ्चालक समिति चयन गरेको छ। ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’का नामले स्थापित कम्पनीले संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोको अध्यक्षतामा सञ्चालक समिति चयन गरेको हो। कम्पनीको खातामा करिब तीन अर्ब रुपैयाँ दाखिला भइसकेको छ। अन्य संस्थापकहरूबाट रकम आउने क्रम जारी छ। […]

भारतबाट मल ल्याउन सम्झौताको तयारी

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट जीटुजी (सरकार–सरकार) सम्झौतामार्फत रासायनिक मल ल्याउने भएको छ ।सम्झौताका लागि दुवैतर्फबाट कागजात अदानप्रदान भएपछि अन्तिम सम्झौताका लागि तयारी भइरहेको मन्त्रालयले जानकारी दिएको छ । भारतबाट युरिया र डीएपी रासायनिक मल मात्र ल्याउने मन्त्रालयले जनाएको छ । यसअघि कृषि मन्त्रालयले बङ्गलादेशबाट ५० हजार मेट्रिक टन युरिया मल ल्याउने […]

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । भोलि दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक विषय र पार्टी संगठनबारे छलफल गर्न बैठक बोलाइएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटा ‘जुगल’ले बताउनु भयो । अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया भङ्ग गर्दै माओवादी केन्द्र ब्युँताइदिएपछि प्रचण्ड […]

कर्णाली प्रदेशका नवनियुक्त तीन मन्त्रीको सपथ आज

कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको सपथ आइतबार हुने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार एमाले माधव नेपाल समूहका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेकामा उहाँहरुको सपथ आइतबार हुने तय भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । नवनियुक्त […]