काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ ।यो अवधिमा अनलाइन कक्षामार्फत पठनपाठन गराउन स्वास्थ्य मन्त्रालयको सुझाव छ । अहिले देखिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको मन्त्रालयको विश्लेषण छ । यो चेन ब्रेक गर्न कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन […]
बेल्जियम । गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद बेल्जियमको अधिबेशन आगामी जुलाई महिनाको १८ तारीख़मा गर्ने निर्णय गरिएको छ । संस्थाको नियमित बैठकले सो निर्णय गरेको हो । संस्थाका अध्यक्ष चित्र सुबेदीको अध्यक्षतामा साथै एनआरएनए युरोप संयोजक नारायण आचार्यको उपस्थितिमा अर्चुअल माध्यमबाट बसेको बैठकले निर्वाचन एनआरएनए आईसीसीले तोकेको मापदण्ड अनुरुप एमआइएस मार्फत अनलाईन आवेदनको […]
काठमाडौँ । ट्राफिक प्रहरीले विश्वमा फैलिँदै गएको दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राखेर सचेतना अभियान शुरु गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा आजदेखि कोरोना भाइरस रोकथाम तथा सुरक्षित बनाउनका लागि जनचेतनामूलक अभियान शुरु गरेको हो । ट्राफिक प्रहरीको चाहना, स्वस्थ्य र सकुशल यात्राको कामना’ भन्ने मूल नाराका साथ […]
काठमाडौँ । आज साँझ ५ मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको नियमति बैठक बोलाउनु भएको हो । आजको बैठकमा देशमा बढ्दै गएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै केही निर्णय हुनसक्ने बताइएको छ । सीसीएमसीको शनिबारको बैठकले कोरोना संक्रमणको बढ्दो जोखिम नियन्त्रणका लागि ११ बुँदे प्रस्ताव मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो। […]
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा देशभर ३ सय ३ जनामा कोरोना संक्रमण देखिएको छ । कुल कोरोना संक्रमितमध्ये १८ जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसीयूमा रहेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर अनुप बास्तोलाका अनुसार अहिले गत भदौ असोजमा जस्तै देशभर कोरोना संक्रमण फैलिएको छ । देशका […]
काठमाडौँ । देशभर कोरोनाभाइरसको संक्रमणको दोस्रो बढ्दै गएको सन्दर्भमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कम्तीमा ३ साता विद्यालय बन्द गर्न सिफारिस गरेपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको छ ।प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेले आइतबार जारी गरेको विज्ञप्तिमा २०७६ चैत्र ११ गतेबाट गरिएको बन्दाबन्दीले विश्वका कतिपय मुलुक […]
काठमाडौँ । काठमाडौंको नयाँ बसपार्क नजिक मित्रनगरको एक होटलमा एकजना युवकको शव फेला परेको छ । शनिबार राति १० बजे होटेलमा स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । मृतकको नागरिकताको आधारमा परिचय खुलेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।घटनाको अनुसन्धानका लागि प्रहरीले […]