गुटको ईन्चार्ज नबन्ने भन्दै एमाले नेता सोम मिश्रद्वारा माधव समूह परित्याग

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य सोम मिश्रले माधव नेपाल समूह परित्याग गर्नुभएको छ । पार्टीका महासचिव इश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, पूर्वमन्त्री तथा केन्द्रीय सदस्य महेश बस्नेत, पार्टी जिल्ला अध्यक्ष बचन देउवा र एमाले जिल्ला नेता बासुदेवथापालगायत टोलीसँग छलफल गरी एमालेलाई एक ढिक्का बनाई अगाडी बढ्ने प्रतिबद्दतासहित माधव समूह परित्याग गरी अध्यक्ष ओली पक्षमा […]

निर्वाचनको विषयलाई लिएर एनआरएनए अमेरिकामा चर्कीयो विवाद, विशेष साधारण सभा बोलाउन माग

टेक्सस । गैर आवासीय नेपाली संघ अमेरिकामा संस्थापन पक्षले निर्वाचनको मितीसहित निर्वाचनसम्बन्धी कार्यतालीका घोषणा गरिरहँदा अर्को पक्षले विधी र प्रक्रियाविपरीत गएको भन्दै गम्भिर असहमति जनाएको छ । आगामी निर्वाचनमा अध्यक्षका उम्मेदवार कृष्ष्ण लामिछानेले संस्थापन पक्षले एकलौटी ढंगले विधी र विधान विपरीत निर्वाचन कार्यतालीका सार्वजनीक गरेको भन्दै गम्भिर असहमती जनाउनुभएको हो । उम्मेदवार लामिछानेले निर्बाचन तालिका […]

स्वास्थ्य बीमा थप ६ जिल्लामा सञ्चालन

काठमाडौँ । नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले थप ६ जिल्लामा कार्यक्रम सञ्चालन गर्ने भएको छ । पाँचौ स्वास्थ्य बीमा दिवसको अवसरमा बुधबार काठमाडौमा आयोजित कार्यक्रममा सरकारले थप ६ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको हो ।आजबाटै स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुनेगरी ताप्लेजुङ, बारा, सर्लाही, दोलखा, मनाङ्ग र मुस्ताङमा कार्यक्रम सुरु गरिएको छ […]

आज पत्रकार महासंघको चुनाव

काठमाडौँ । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयन इतिहासमै पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् हुँदै छ । केन्द्र, प्रदेश र शाखाको नयाँ कार्यसमितिका लागि बुधबार निर्वाचन हुन लागेको हो । निर्वाचनका लागि बिहान विहान नौ बजेदेखि अपराह्न चार बजेसम्मको समय तोकिएको छ । देशभरबाट १३ हजार १ सय ८० पत्रकारहरुले तीन वर्षे कार्यकालका लागि आफ्नो नेता […]

माओवादी केन्द्रद्धारा चार सांसदलाई कारबाही

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आफ्ना चार जना सांसदलाई कारबाही गरेको छ । नेकपा एमालेमा प्रवेश गरेका आफ्ना चार जना प्रतिनिधिसभा सदस्यलाई कारबाही गरेको माओवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अध्यक्ष दाहालले ऊर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र श्रम […]

फेरि बढ्यो वायु प्रदूषण, राजधानी बन्यो विश्वकै प्रदूषित सहर

काठमाडौँ । केही दिन कम भएको नेपालको वायु प्रदूषण फेरि बढेको छ । राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर हुन पुगेको छ । घाम नलाग्ने, चिसो हुने, नाक पोल्ने गरी हावा बहने जस्ता असर देखाउँदै वायु प्रदूषण बढेको हो । वातावरण विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्दुविक्रम जोशीका अनुसार प्रदूषण गत साताकै अवस्थामा नपुगे पनि सोमबारदेखि बढेको […]

शारिरिक रुपमा हिडडुल गर्न नसक्ने व्यक्तिहरुलाई ह्वील चेयर हस्तान्तरण

काठमाडौं । गैर आवासीय नेपाली संघको परोपकारी तथा मानवकल्याण हितका कार्य अन्तर्गत शारिरिक रुपमा हिडडुल गर्न नसक्ने व्यक्तिहरुको सहयोग लागी १० थान ह्वील चेयर प्रदान गरिएको छ । गैर आवासीय नेपाली संघका मानार्थ परिषद सदस्य कपिल देव थापाले उक्त ह्वील चेयरहरु नेपाल ल्याउन भौतिक तथा आर्थिक सहयोग गर्ने एनसिसि जापानको अनुरोधमा एनसिसिका अध्यक्ष देवीलाल भण्डरीलाई […]