स्पेन । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको अधिवेशन आगामी जुलाई २५ तारिखमा गर्ने निर्णय गरिएको छ । राष्ट्रिय समन्वय परिषद स्पेनको विशेष बैठकले गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले सम्पूर्ण राष्ट्रिय समन्वय परिषदलाई जुलाई महिनाभित्र अधिबेशन गरिसक्नुपर्ने निर्देशनात्मक परिपत्रलाई पालन गर्दै आगामी २०२१(२०२३ कार्यकालको अधिवेशन आगामी जुलाई महिनाको २५ तारिखमा गर्ने […]
संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकाले आगामी बैसाख १६ र १७ गते २ दिवसीय सिद्धकाली पर्यटन प्रवद्र्धन विराट सभा आयोजना गर्ने भएको छ । चैनपुर नगरपालिकामा अवस्थित धार्मिक एवं ऐतिहासिक महत्व बोकेको सिद्धकाली मन्दिर एवं समग्र क्षेत्रको व्यापक प्रचार प्रसारका माध्यमबाट देशव्यापी रुपमा सन्देश प्रवाह गरी देशकै एक धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उदेश्यका साथ […]
काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु केपी ओलीले फालेर नफालिने नेता रहेको दाबी गर्नु भएको छ । आज काठमाडौँ जिल्ला कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले ओलीसँग मिल्ने कुनै अवस्था नरहेको पनि दाबी गर्नु भएको हो । उहाँले एमालेका आफूभन्दा तलका सबै नेता तथा कार्यकर्ता पार्टी अध्यक्ष विरुद्ध चर्कोरुपमा उत्रिरहेको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मात्रै आफ्नो राजीनामा आउने बताउनुभएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राजीनामा मागेको अर्को दिन प्रधानमन्त्री ओलीको प्रतिक्रिया आएको हो । आफ्नो सरकारी निवास बालुवाटारमा आयोजित सडक सिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले दिनहुँ विभिन्न थरिले आफ्नो राजीनामा माग्ने गरेको उल्लेख गर्दै समर्थन फिर्ता नभएसम्म नदिने […]
काठमाडौँ । नेकपा एमालेको झलनाथ खनाल–माधव कुमार नेपाल समूहले दुई महिने पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । शनिबार राजधानीमा बसेको खनाल–नेपाल समूहको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो । बैठकले केहीदिनअघि राष्ट्रिय भेलामा प्रस्तुत प्रतिवेदन र त्यसबारे आएका सुझावलाई ध्यानमा राखेर पुस्तक प्रकाशन गर्ने निर्णय पनि गरेको छ । सो पुस्तक पार्टीका […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक १६५ वटा सडकको शिलान्यास गर्नु भएको छ । प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजित विशेष समारोहमार्फत १६५ वटै संघीय निर्वाचन क्षेत्रमा सडक शिलान्यास गर्नु भएको हो । हरेक निर्वाचन क्षेत्रमा एक–एक वटा सडकको दरले शिलान्यास गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले स्वीच थिचेर एकैपटक १६५ वटा सडक निर्माणको […]
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिपक्षीय धर्म निभाउने कांग्रेसको संकेत सराहनीय भएको बताउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने कांग्रेसको निर्णयलाई डा. भट्टराईले सराहनीय भन्नु भएको हो । उहाँले शनिबार सामाजिक सञ्जालमा यस्तो बताउनु भएको हो । दलहरुको […]