राष्ट्रिय आबिस्कार केन्द्रसँग एनआरएनएको सहकार्य

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले रास्ट्रिय आबिस्कार केन्द्रसँग सहकार्य गर्ने भएको छ । डा. महाबिर पुन संग एनआरएनहरुले मार्च २० तारिख शनिबार नेपाली समय ६ बजे भलाकुसारी गर्ने भएको छ । अहिले सम्मका गरिएका आविस्कार र उक्त आबिस्कारले राष्ट्र निर्माणमा गरेको सहयोगका बारेमा छलफल गर्ने संघले जनाएको छ । ‘मेक इन […]

एउटा खाताबाट दुई जना भन्दा बढीको सदस्यता शुल्क जम्मा नगर्न एनआरएनए जापानको अपिल

टोकियो । गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानले , सदस्यता आवेदन दिँदा एउटा बैंक एकाउन्टबाट बढीमा २ जनाको मात्र सदस्यता शुल्क जम्मा गर्न आग्रह गरेको छ । एनआरएनए जापानले एक विज्ञप्ति जारी गर्दै एउटै खाताबाट २ जनाभन्दा बढी व्यक्तिहरुको सदस्यता शुल्क जम्मा गरिएको पाईएकाले त्यसो नगर्न सचेत गराएको हो । एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ […]

एनआरएन साउदी अरबले तोक्यो नयाँ सदस्यता शुल्क, यो बर्ष १२ रियाल कायम

साउदी अरव । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले यो बर्ष एनआरएनए सदस्यता शुल्क कूल १२ साउदी रियाल निर्धारण गरेको छ। अघिल्ला बर्षहरुमा आइसिसिलाई बुझाउनु पर्ने ३ डलर सहित ३८ साउदी रियाल लिइएको थियो भने यो बर्ष देखी संघको अन्तरराष्ट्रिय समन्वय परिषदलाइ बुझाउनु पर्ने ३ डलर स्वरूप १२ साउदी रियाल प्रति व्यक्ती […]

ओलीको अहंकार, व्यक्तिवाद र गुटगत मनोवृत्तिका कारण एमालेमा विवाद : माधवकुमार नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार, व्यक्तिवाद र गुटगत मनोवृत्तिका कारण एमालेमा विवादको सिर्जना भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को माधव नेपाल समूहले ललितपुरको सानेपामा गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रसँग एकीकरण गर्ने […]

दूूरसञ्चार पूर्वाधार कम्पनी छिट्टै स्थापना हुन्छ : सञ्चार मन्त्री गुरुङ

काठमाडौं । सरकारले दूूरसञ्चार पूर्वाधार कम्पनी छिट्टै स्थापना गर्ने तयारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले दूर सञ्चार सेवालाई सहज, सस्तो र गुणस्तरीय बनाउनपनि सरकारले सो सम्बन्धि छुट्टै पूर्वाधार कम्पनी स्थापना गर्ने कामलाई अघि बढाएको जानकारी दिनु भएको हो । मंगलबार सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा आयोजित सूचना प्रविधि क्षेत्रका विज्ञहरुसँगको अन्तरक्रिया कार्यक्रममा […]

राजनीतिक दबाब धान्नै मुस्किलः स्थानीय तहमा कामकाज खटाउने काम स्थगित

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कार्यरत कर्मचारीलाई अन्तर स्थानीय तहमा कामकाज खटाउनेसम्बन्धी कार्य तत्काल लागि स्थगन गरेको छ । अन्तर स्थानीय तहमा सरुवाका लागि मन्त्रालयमा अनावश्यक राजनीतिक तथा प्रशासनिक दबाब आउन थालेको अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले सो कार्य स्थगन गरेको हो । स्थगन गर्न मन्त्रालय चारवटा तर्क अघि सारेको छ […]

नेपालमा पहिलो पटक २१ सयलाई ‘माउन्टेन गाइड’ अनुमतिपत्र दिइँदै

काठमाडौं । पर्यटन विभागले पहिलो पटक ‘माउन्टेन गाइड’ लाइसेन्स वितरण शुरु गरेको छ । विभागले योग्यता पुगेका २१ सय पाँच जनालाई पर्वतारोहीलाई लाइसेन्स दिन शुरु गरेको छ । विभागले सूचना जारी गरी आइतबारबाट निवेदन संकलन गर्न शुरु गरेको विभागका निर्देशक एवं पर्वतारोहण शाखाका प्रमुख मीरा आचार्यले जानकारी दिनुभयो । प्रकाशित सूचना अनुसार नेपाल पर्वतारोहण संघबाट […]