काठमाडौं । चालु आर्थिक वर्ष २०७७÷७८ को आठौं महिना (साउन–फागुन) पुरा हुँदा पनि विकास खर्च बढ्न सकेको छैन । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार आठौं महिनाको अन्त्यसम्म विनियोजनको २२.५८ प्रतिशत मात्र विकास खर्च भएको छ । यो वर्ष पनि असारमा नै ठूलो रकम विकासका लागि भन्दै खर्च हुने दोहोरिने सम्भावना बढेको छ । कोरोना भाइरसको महामारी […]
काठमाडौं । उपत्यकावासीले मेलम्चीको पानी आउने दिन गनेर बसेको वर्षौं बित्यो । तर, प्रचार गरिएअनुसार पानी अझै आएको छैन । गत साता प्रधानमन्त्री केपी शर्मा ओलीसहित जम्बो टोलीले सुरुङबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी झार्ने काम सुरु गरी मेलम्चीको पानी ल्याएको घोषणा गरे पनि अझै कयौँ समस्या भने ज्यूँकात्यूँ छन् । निर्माण थालिएको लामो समयपछि मेलम्चीको […]
काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण मुलुक लामो समयसम्म बन्दाबन्दी भएर आर्थिक क्रियाकलाप ठप्प हुँदा नेपालीको बचत गर्ने क्षमता घटेको छ। अधिकांशले रोजगारी गुमाएर आम्दानीका स्रोत खुम्चिएपछि बचतमा ह्रास आएको हो। राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१९/२० मा सरदरमा नेपालीले आम्दानीको ९१.१ प्रतिशत उपभोगमा खर्च गरेका छन्। यसको अर्थ सरदरमा नेपालीले […]
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का रामबहादुर थापा, टोपबहादुर रायमाझीलगायतलाई एमालेको केन्द्रीय सदस्य बनाएपछि कानुनबमोजिम उहाँहरूको सांसद पद गुम्ने देखिएको छ । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले थापा, रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरीलगायत ५३ जनालाई एमाले पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरेपछि माओवादीका तर्फबाट निर्वाचित व्यक्तिहरुको सांसद पद कानुनबमोजिम गुम्ने देखिएको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार नरहे अब हुने चुनावबाट दुई तिहाइ बहुमत ल्याएर फेरि सिंहदरबार पस्ने बताउनुभएको छ । अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्ती ओलीले अहिले सरकारबाट हटाए पनि २० महिनापछि फेरि दुई तिहाई बहुमतका साथ सिंहदरवार पस्ने बताउनुभयो । ‘ अहिले हटाउन सक्छ […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले केपी शर्मा ओली सरकार ढाल्नका लागि जसपा र कांग्रेससँग मिल्न आफुहरु तयार रहेको बताउनुभएको छ । माओवादी केन्द्रले जनता समाजवादी पार्टी (जसपा) सँग नेपाली कांग्रेससहितको गठबन्धन सरकार बनाउन प्रस्ताव गरेको उपाध्यक्ष श्रेष्ठले भन्नुभयो । केन्द्रका उपाध्यक्ष श्रेष्ठले जसपाले राखेको मुद्दामाथि छलफल गर्दै ओली सरकार ढाल्नका लागि जसपा […]
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल समूहले समानान्तर कमिटी गठन गरेको छ । शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले नेपाल-खनाल पक्षीय नेताहरुलाई हटाएपछि खनाल -नेपाल समूहले समानान्तर कमिटी गठन गरेको हो । सो समूहले प्रदेश संयोजक र विभागको जिम्मेवारी तोकेको छ । जसमा प्रदेश १ को संयोजनको जिम्मेवारी भीम आचार्यलाई, […]