काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ । माओवादी केन्द्रको स्थायी कमिटी बैठकले आफनो पार्टीबाट मन्त्री बनेकालाई तत्काल मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो । माओवादीका तर्फबाट गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी […]
काठमाडौं । सरकार आगामी आर्थिक वर्ष २०७८–७९ मा विनियोजन हुने बजेटको तयारीमा जुटेको छ । संवैधानिक व्यवस्थाअनुसार आगामी १५ जेठमा प्रस्तुत हुने बजेटको समय आउन साढे दुई महिना मात्र बाँकी रहेसँगै सरकार नयाँ बजेट निर्माणको तयारीमा जुटेको हो । अर्थ मन्त्रालयले आगामी आवको बजेट निर्माणको तयारीलाई तीव्रता दिएको छ । यसका लागि मन्त्रालयले आगामी आर्थिक […]
काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र माधवकुमार नेपाल समूहलाई पूर्णतः निषेध गरेर अघि बढ्ने तयारी गरेका छन् । ओलीले शुक्रबार दिउँसो आफू निकट केन्द्रीय सदस्यहरूलाई मात्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बोलाएर केन्द्रीय कमिटी बैठक राखेका छन् । बैठकले नेपाल समूहका नेताहरूलाई जिम्मेवारीविहीन बनाउँदै विभिन्न विभागमा हेरफेर गरेको छ । ओली पक्षले […]
काठमाडौँ । नेकपा एमालेको माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टीमा गरेको हेरफेरलाई कडा रुपमा निन्दा गर्दै निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको छ । शुक्रबार साँझ बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले ओलीले गरेको एकलौटी निर्णयको कडा रुपमा निन्दा गरेको हो । स्थायी कमिटी सदस्य रघुजी पन्तले बैठकले एकलौटी रुपमा गरेको फेरबदलको […]
काठमाडौं । नेकपा एमालेको केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीको पद खारेज गरेसँगै अर्का वरिष्ठ नेता माधव कुमार नेपाल समूहले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको छ । आज बसेको एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेको पछि नेपाल समूहले आकस्मिक बैठक बोलाएको […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) बाट एमालेमा प्रवेश गर्नुभएका रामबहादुर थापा बादल समूहका २२ जनालाई केन्द्रीय सदस्यको जिम्मेवारी दिनुभएको छ । अध्यक्ष ओलीले बादल समूहका २२ जनालाई नेकपा एमालेको केन्द्रीय सदस्यको जिम्मेवारी दिनुभएकोे हो । बादललाई भने बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी तोकिएको छ । यस्ता छन् […]
काठमाडौं । सर्वोच्च अदालतले एमाले ब्यूँतादिएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटीको बैठकले महासचिवबाहेक उपाध्यक्ष, उपमहासचिव, सचिवलगायत पद खारेज गरेको छ । यससँगै अब एमालेमा अध्यक्ष र महासचिवबाहेक पदाधिकारी नहुने भएको छ। प्रवक्ताको जिम्मेवारी प्रदीपकुमार ज्ञवालीलाई दिइएको छ । नेता माधवकुमार नेपाल पक्षका नेताको जिम्मेवारी पनि खोसिएको छ । आजको बैठकले एमालेको […]